Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अखिल क्रान्तिकारीको हुम्ला–काठमाडौ सम्पर्क मञ्चको गठन

\"Maoist\"काठमाडौ । विप्लव नेतृत्व नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको हुम्ला–काठमाडौँ सम्पर्क मञ्चको गठन छ । शनिबार संवाद डबलीमा एक भेलाको आयोजना गरी कैलाश कार्कीको नेतृत्वमा २१ सदस्सीय समिति चयन गरेको हो ।भेलालाईे सङ्गठनका केन्द्रीय महासचिव दीपेन्द्र चलाउनेले सम्बोधन गर्दै हरेक हिसाबले पछाडी परेको कर्णाली अञ्चलको हुम्ला जिल्लाका विद्यार्थीहरु आफ्नो अधिकारकालागी राजधानीमा पनि संगठीत भएकोप्रति खुशि व्यक्त गरे । महासचिव चलाउनेले विगतमा पनि हुम्ला जिल्लाले विद्यार्थी आन्दोलनमा ठूलो सघाउ पुराउदै आएको र आगामी समयमा पनि नयाँ पष्ता तत्पर रहनु सुखद सम्भावना रहेको बताए । कार्यक्रममो संगठनका केन्द्रीय सचिवालय सदस्य छवि थापाले विद्यार्थीहरु हकहितकानिम्त संघर्स र आन्दोलनमा डट्दै आइरहेको र आगमी समयमा पनि लडिरहने आशा व्यक्त गरे । नयाँ कार्यसमितिमा मिलन बुढा उपाध्यक्ष, सचिवमा प्रेम बुढा, सह–सचिवमा शिवराज बुढा र कोशाध्यक्षमा लुना थापा चुनिएका छन् । त्यस्तै भेलामा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदश्य तथा कर्णाली उपब्युरो संयोजक सिहं बुढा,अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कृष्णविक र अनेरास्ववियु हुम्ला–काठमाडौ सम्पर्क समिति उपाध्यक्ष भक्तिफडेराले पनि कार्यक्रमलाई संवोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending