Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

किन गरे वारेकरले आफ्नै परिवारका १४ जनाको हत्यासहित आत्महत्या ?

\"husen\"काठमाडौं । भारतको महाराष्ट्र राज्यमा पर्ने ठाणेमा हुसनेन वारेकरले १४ जना परिवारको हत्या गरे होलान् ? घटनाबारे जानकार सबैलाई जिज्ञासा लाग्नु स्वभाविक हो ।

उनले हत्या र त्यसपछि आत्माहत्या गर्नुको प्रारंम्भीक कारण अनुसन्धानबाट खुलेको छ । प्रारंम्भीक अनुसन्धान अनुसार पछिल्लो केही महिना देखि वारेकर र उनको परिवारले २ करोड भारतीय रुपैया शेयर बजारमा गुमाएको थियो ।

पुलिसले हुसनेनको बैक खाताको जाँच गरिरहेको छ भने हत्याको कारण बारे जान्न हुसनेनका अन्य परिवारको सदस्यलाई पुलिसले सोधपुछ गरिरहेको छ । पुलिसको अनुसार हुसनेनको घरवाट पाँच मोबाइल फोन र एक ल्यापटप बरामद गरिएको छु। हुसनेनले शेयरमा धेरै पैसा गुमाएका कारण उनका आमा बाबु र श्रीमती उनिसँग खुशी रहेका थिएनन् । यति मात्र नभएर हुसनेनलाई कासारवडवली स्थित अहिलेको घर उनका एक जना काकाले उपहार स्वरुप दिएका थिए जो ठाणेका नाम चलेका व्यपारी हुन् ।

हुसनेनका छिमेकीले प्रहरीलाई दिएको जानकारी अनुसार केहि समय देखि उनि र उनको परिवार बीच सामान्य स्थिति थिएन् । उनिले शेयर मार्केटमा गरेको लागानी डुब्ने स्थितिमा पुग्यो ।

उनको परिवारले केही दिनयता हुसनेनको सामान्य खर्चमा पनि कटौती गरिरहेको थियो । एक छिमेकी भन्छन् केहि दिनयता उनिहको हैरानी देखेर मैले सोध्ने प्रयास पनि गरेको थिए तर हुसनेनले केहि भन्न चाहेनन् ।

डीसीपी चन्दन शिवका अनुसार प्रहरीले सबै तथ्य र रेकर्ड जाँच गरिरहेको छ र प्रहरी रहस्य सम्म चाडै पुग्नेछ । डीसीपी शिवले भने ुहुसनेनको बहिनी सुबियाले प्रहरीमा दिएको उजुरीका आधारमा आईपीसीले धारा ३०२ अनुसार हत्याको मुद्दा लगाइएको छ । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending