Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

म्हेन्दोमाया कलाकार संघ सार्वजनिक

\"_MG_0109-750\" काठमाडौ । तामाङ गीत सङ्गीतमा पश्चिमेली भाका म्हेन्दोमाया समुदायमा प्रचलित साङ्गीतिक माध्यम बनेको छ । यसैको सम्बद्र्धन गर्ने उद्धेश्यले ‘म्हेन्दोमाया कलाकार संघ नेपाल’को स्थापना भएको छ । यसैको सार्वजनिकिकरण गर्दै हिजो २२ गते शनिबार म्हेन्दोमाया सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । बालाजुस्थित दिपज्योति बिद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रमको माननियद्वय धनबहादुर घले र परशुराम तामाङले छ्योमे बालेर उद्घाटन गरेको थिए । संस्थाको अध्यक्ष सागर एस् वाईबाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम औपचारिक र अनौपचारिक सांगीतिक बिशेष गरी दूई चरनमा सम्पन्न भएको थियो । \"_MG_0138-750\" उपाध्यक्ष रोशन फ्युबाद्वारा स्वागत गरिएको सो सत्रमा अतिथिहरु क्रमश ः महादेवटार गुम्बा काठमाडौका प्रमुख नोर्बु लामा, नेपाल तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाईबा, संचारकर्मी अर्जुन बहादुर तामाङ, धादिङ नुवाकोट समाज यु.के का उपाध्यक्ष तुलबहादुर तामाङ, म्हेन्दोमाया परिबार दोहा कतारका श्याम मम्बा तामाङ र विशेष अतिथिद्वयले गीत संगीत मानव सभ्यताको पहिलो भाषा भएको बताए । यसैले मानिसलाई सांस्कृतिक पाठ सिकाउने गरेको बताए । सोही क्रममा सम्पूर्ण तामाङहरुको आवाज तामाङ भ्वाइस् डट कमको पनि सार्वजनिक गरिएको थियो । नुवाकोट, धादिङ र रसुवाको बिशेषतः तादी खोला पारी गाउँहरुमा मानव सभ्यतासँगै बिकसित भएको घोडचढी नाच , बंदेल नाच, लामा नाच, झाँक्री नाचसहितको झाँकी र्याली बालाजुको माछापोखरी चोकदेखि नयाँ बसपार्क हुदै कार्यक्रम स्थल दिपज्योति प्राङ्गणमा पुगेको थियो । \"_MG_0158-750\" संस्थाका महासचिब राम गोम्जा र बनु लोप्चनद्वारा संचालित उक्त कार्यक्रममा म्हेन्दोमायाका संरक्षक पूर्ण पाख्रिन, गायक सागर एस वाईबा, गायक रोशन फ्युबा, गायिका मिना लामा , गायिका मनमाया वाईबा, गायक आरम्भ तामाङ, गायक पुर्ण तामाङ , गायक राम गोम्जा, गायिका टिकामाया चोथेन, राज किङ वाईबा र जम्बुलिङ फिल्मस् समूहको नृत्यसहित तीन दर्जन कलाकारले बेजोड प्रस्तुति गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: