Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

संविधानसभा धेरै दिन रोकिंदैन : सभाध्यक्ष

काठमाडौं, प्रक्रियाबाट संविधान बनाउने कांग्रेस एमालेको प्रयास विवादित बने पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ‘संविधानसभा अब धेरै दिन रोकिन सक्दैन’ भनेका छन् । नेपाल समाचारपत्रमा खबर छ–राष्ट्रपति डा. रामवरण यादवले संविधानसभबाट छिट्टै संविधान बनाउन गरेको आग्रहमा नेम्वाङले अब धेरै दिन संविधानसभा नरोकिने बताएका हुन् । बुधबार राष्ट्रपतिको शितलनिवासमा भएको भेटमा बैठक पनि नहुने र दलबीच सार्थक वार्ता पनि हुन नसकेको विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिले दलहरुको साथविना संविधासनभा प्रभावकारी हुने नसक्नेतर्फ नेम्वाङको ध्यानाकर्षण गराएका थिए । यद्यपी राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रिया अघि बढाउन सभाध्यक्षले खेलेको भूमिकालाई भने सकारात्मक भनेका थिए । राष्ट्रपतिले संविधानसभालाई चाँडो परिणाममा पुर्याउन पनि आग्रह गरेका छन् । ‘दलहरुबीच चाडो वार्ता गरेर सहमतिमा पुग्नुपर्छ । संविधानसभा बैठक अब धेरै दिन स्थगित हुन सक्दैन ।’ नेम्वाङले राष्ट्रपतिसँग भने । आफूले बैठक बोलाउने विषयमा दलहरुसँग छलफल थालेको जानकारी नेम्वाङले राष्ट्रपतिलाई गराएका थिए । दलहरुले सहमतिमा संविधान बनाउन अग्रसरता नदेखाएपछि राष्ट्रपति चिन्तित छन् । उनले मंगलबार एमाओवादी अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’भेटी सहमतिका साथ संविधान बनाउन केन्द्रित हुन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending