Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्तन क्यान्सरको उपचार गर्ने अत्याधुनिक स्मार्ट ब्रा

“टाइम अफ टेक्नोलोजी” अर्थात प्रविधिको जमाना । कुनै त्यस्तो क्षेत्र छैन, जँहा प्रविधि नजोडिएको होस । अझैँ स्मार्ट प्रविधि । यो बर्ष २०१५ लाई प्रायले स्मार्टको जमाना पनी भने । मोबाइल पछी स्मार्ट घडि, चस्मा, जुत्ता लगाएतका विभिन्न प्रविधि जडित स्मार्ट पहिरनहरु समेत यो साल निमार्ण भए । स्मार्टफोनबाट सुरु भएको स्मार्ट प्रविधि अहिले धेरै चिजहरु स्मार्ट बनाउन लागी परेको छ । यसै क्रममा स्तन क्यान्सरको उपचार गर्ने अत्याधुनिक ब्रा समेत निमार्ण भएको छ । जस्ले अरु कुनै चोटपटकबाट समेत बचाउनमा मद्दत पुर्याउँछ । कतिपय स्तन क्यान्सर भएका महिलाहरुलाई ट्यामोक्जिफेन औषधिको प्रयोग गर्दा धेरै साइड इफेक्ट हुन्छ । त्यस्ता महिलाहरुका लागी यो ब्रा निकै उपयोगी हुने देखिएको छ । स्तन क्यान्सरको जोखिममा रहेका र स्तन क्यान्सर पिडित दुवै थरिका महिलाहरुको  लागी यो ब्रा ले सहयोग पुर्याउने देखिएको छ । ब्रा को भित्रपट्टकिो भागमा स(साना थैलीमा ट्यामोक्जिफेन नामक औषधि राखिएको हुन्छ । सरीरको तापक्रम र पसिनाले यो थैलीलाई रगड्ने तथा खियाउने हुँदा यी थैलीमा रहेको औषधि स्तनको बाहिरी छालामा पुगी विस्तारै स्तन कोषिकाले उक्त औषधि सोस्दछ । यो औषधिले वेस्ट्रोजेन हर्मोनलाई रोक्ने काम गर्दछ जसका कारण स्तनका क्यान्सर कोषिकाहरुको वृद्धिदरलाई घटाउँने निर्माण कम्पनीके दाबी छ । बेलायतका एक विद्यार्थीले अन्डरवएर ब्रान्ड एजेन्ट प्रोभोकेटरको सहयोगमा यो ब्रा निमार्ण गरेका हुन् । बेलायतका लण्डनस्थित सेन्ट्रल सेन्ट मार्टिन्समा अध्ययनरत सराह डा कोष्टा नामका अनुसन्धानकर्ताले ‘दी फक्सलिफ ब्रा’ नामको स्मार्ट ब्रा तयार पारेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies