Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

यी हून् बैद्य माओवादीका एकता पक्षधरहरु

\"baidhya-badal\"काठमाडौं । एकिकृत नेकपा माओवादी र वैद्य माओवादीकाबिच एकता गर्ने र गर्न हुँदैन भन्ने पक्षबिच वैद्य नेतृत्वको नेकपा–माओवादीमा फेरीएकपटक अन्तरविरोध चर्किएको छ । माओवादीका अध्यक्ष मोहन वैद्य र केही समयअघि एकता गरेर आएका परि थापा र पुराना नेता सिपी गजुरेल लगायतका केही सिमित नेताहरूले एमाओवादीसँग एकता गर्न नहुने पक्षमा देखिएका छन् भने महासचिव राम बहादुर थापा बादल लगायतका बहुमत नेताहरु राष्ट्रिय संकटको गम्भिर अवस्थामा बामपन्थीहरुकोबिच एकता हुनुपर्ने पक्षमा देखिएका छन् । चैत्र १२ गतेदेखि बसेको नेकपा - माओवादीको बैठकमा आफ्ना धारण राख्ने क्रममा यस्तो अवस्था देखिएको हो । महासचिव बादल, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी लगायतका प्रभावशाली नेताहरु एकताका पक्षमा उभिएका छन् भने मायाप्रसाद शर्मा, यशोधा सुवेदी, अमृता थापा मगर, पूर्ण घर्तीमगर, सूर्यप्रकाश सुवेदी, महेश्वर दाहाल, कुमार शाह, इन्द्र आङ्बो, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजित थारु, नारायण अधिकारी, अजित सिंह, तारा घर्ती, दावा तामाङ, कुशल लिम्बु, नेवबहादुर कुँवर, लेखनाथ न्यौपाने, रामदीप आचार्य, बद्री बजगाईं, ज्ञानु बस्नेत, चक्रपाणि शर्मा, लोकबहादुर थापा, पार्वती थापा, सीता आचार्य, नवीन लिम्बु, हुकुमबहादुर सिंह, दीपक मैनाली, दीपक देवकोटा, रत्न ढकाल, युवराज आचार्य, हिरामणि दुःखी लगायतका नेताहरु छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending