Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कम्मरको नापबाट मुटु रोगको जोखिम अनुमान गर्न सकिने

\"Woman-to-measure-the-West-2\"एजेन्सी । मधुमेह रोगका बिरामीको अध्ययनले कुनै व्यक्तिको पेट तथा कम्मरको नाप मुटु रोगको सम्भावनाबारे पूर्वसूचना प्राप्त गर्न सहयोगी हुने बताइएको छ । शनिबार मुटु रोग सम्बन्धमा पढाइ हुने एक विश्वविद्यालयको अध्ययन प्रतिवेदन सिकागोमा सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो । उक्त समूहले नमुनाका लागि २०० जना मधुमेहका रोगीलाई लिएको थियो । अध्ययनका क्रममा उनीहरुमा मुटु रोगको लक्षण देखापरिनसके पनि उनीहरुको जीवनको उत्तराद्र्धमा मुटुसम्बन्धी समस्या आउने पाइएको बताइएको छ । अध्ययनले सानो कम्मर र पेट भएका मधुमेह रोगीलाई भन्दा ठूलो पेट भएका मधुमेह रोगीको मुटुको देब्रेपट्टि रहेका शिरामा समस्या आउने बताएको छ । यसले प्रशस्त अक्सिजन भएको रगतलाई मानिसको मस्तिष्कलगायतका अन्य भागमा पठाउने गर्दछ । ‘हाम्रो अध्ययनमा कम्मरको परिधि मुटुको देब्रे भागमा रहेका शिरालाई शिथिल पार्न मद्दत गर्दछ जुन शरीरको अन्य भाग वा तौलभन्दा बढी जिम्मेवार हुन्छ’, जोन मेरिल्याण्डस्थित हकिन्स विश्वविद्यालयमा अध्यापनरत डाक्टर तथा प्रमुख अनुसन्धाता वोएज रोजेनले बताए । यसअघिका अध्ययनले मानिसको शरीरको पूरा ब्यासको उचाइ तथा तौल जति बढी भयो त्यति नै मुटुको समस्या हुन सक्ने खतरा हुने बताएका सो अध्ययनले जनाएको छ । पेटमा अनावश्यक धेरै बोसो अथवा पेटको स्याउ आकारको आकृति हुनुलाई यसपूर्व नै उच्च रक्तचाप, ग्लुकोज, कोलस्टोरल, कोरोनरी आर्टरी समस्या तथा हृदयाघातका सूचकका रुपमा लिइँदै आएको थियो । अध्ययनले स्याउ आकारको भुँडी तथा कम्मरको परिधिलाई जति कम गर्न सक्यो त्यति नै हृदयाघात तथा मुटुका अन्य समस्याको जोखिम कम हुने बताएको छ । देब्रे शिरामा समस्या आउनुलाई कन्जेस्टिभ हार्ट फेलर’ भनिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending