Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भट्टराईले खुलाए एमाओवादी छाड्नुको कारण

\"baburam-bhattarai\"काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्राईले बामपन्थी भनिने पार्टीभित्र व्यक्तिगत स्वार्थ , बेथिति र भ्रष्टाचार मौलाएका कारण आफुले पुरानो पार्टी छाडेको बताएका छन् । परम्पराबादी मानसिकताबाट माथी उठेर आफ्नो नयाँ दलले वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उनले दावी गरे । आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘अबको मुख्य एजेण्डा देशको आर्थिक संवृद्धि हो ,अब पुरानो नारामा अल्झिएर बसेर हुँदैन । अब देश भित्रको पुँजी परिचालन तथा लगानीमैत्री वातावरण निर्माण गरेर बाह्य पुँजिलाई समेत भित्र्याएर अर्थिक विकास र समृद्धिमा जान सकिन्छ त्यसका लागि राष्ट्रिय सोच चाहिन्छ , उनले भने । उनले भुकम्प पछिको पुननिर्माण र नवनिर्माणको आशा यो सरकारबाट गर्न नसकिने जिकिर गरे । उनले भने , ‘भुकम्प गएको एक वर्ष बित्न लाग्दा समेत भुकम्प पिडित च्यतिएको त्रिपाल मुनी बस्न बाध्य भएको लाजमर्दो स्थिति भएको भन्दै भट्राईले वर्तमान सरकारबाट पुननिर्माण र पुननिर्माणको कार्यभार पुन हुन नसक्ने उनको तर्क थियो । नयाँ वर्ष लागेपछि औपचारिक रुपमा पार्टी घोषणा गर्ने बताउँदै उनले आर्थिक विकास र संवृद्धिको दिशामा नयाँशक्ति दृढतापूर्वक अगाडी बढ्ने उनले जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending