Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ज्योतिषीले आज र भोलि सचेत रहन भनेपछि...

\"earthकाठमाडौं । वैशाख १२ नजिकिँदै गर्दा ज्योतिषीहरुले वर्ष अन्तिम दिन सचेत रहने बताएपछि यसको तरंग लैनचौरमा परेको छ । ज्योतिषीले चैत २९ र ३० गते अनिष्ट हुन सक्ने बताएको भन्दै सामाजिक सञ्जालहरु सार्वजनिक भएपछि यस्तो अपवाहमा कोही पनि नपर्न भूकम्प मापन केन्द्रले आग्रह गरेको छ । विभिन्न ग्रह दशाहरुका कारण जनाउँदै ज्योतिषिहरुले वर्ष २०७२ मै अनिष्ट हुने बताएको भन्दै केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल बन्दै आएको छ । ज्योतिषीको भविष्यवाणीसँगै शनिवार शनिवार बेलुका भैंसेपाटी केन्द्र भएर परकम्पको ठूलो झड्काले काठमाडौंबासीलाई झस्काएको छ । तर ज्योतिषीले भनेजस्तो समयम भूकम्प आउने कुनै सम्भावना नै नरहेको भन्दै केन्द्रका प्रमुख लोकबिजय अधिकारीले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् । ठूलो भूकम्प गएपछि पराकम्पहरु जन एक वर्षभन्दा बढी लाग्ने भन्दै उनले अहिले पनि दैनिक ४०वटा परकम्पहरु गइरहेको उल्लेख गरे । त्यस्ता साना पराक्पले कुनै असर नगर्ने भन्दै ठूला भूकम्पको कसैले भविष्यवाणी गर्न नसक्ने उनले बताए । लुटपाट तथा चोरी गर्ने गिरोहले भूकम्पवारे अफवाह फैलाएको हुन सक्ने भन्दै सुरक्षा निकायले पनि कुनै भ्रममा नपर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा अपवाह फैलाउनेलाई कारबाही गरिने पनि प्रहरीले जनाएको छ । गत बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र विन्दू बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि त्यसको परकम्पन जानेक्रम अझै बाँकी रहेको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending