Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

झलनाथले लगाए ओलीमाथि यस्तो आरोप

\"jhalanath-khanal\"काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नवौं महाधिवेशनको धङ्धङी पार्टी अध्यक्ष केपी शर्मा ओलीमा कायमै रहेको आरोप लगाएका छन् । एक सातासम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले धुम्बाराहीमा सार्वजनिक गर्दा ओलीसँगै बसेका खनालले शनिवार नै रिपोटर्स क्लवमा भने ओलीको धङधङी मेटिन आवश्यक रहेको टिप्पणी गरे । नवाँै महाधिवेशनमा दुईवटा प्यानल बनाएर पार्टी निर्वाचनमा लड्ने स्थिति बनेको उल्लेख गर्दै उनले त्यसको धङ्धङी पूरै मेटिन आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले आफूले दाहो¥याएर पदमा नबस्ने बताएको समेत खनालले स्मरण गराए । देश, जनता, राष्ट्रियता, लोकतन्त्र र विकासप्रतिको मिसन पूरा गर्न नेकपा एमाले एकताबद्ध र एकढिक्का हुन आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने पार्टीको गुट उपगुट नै रहेको बताए पनि खनालले भने गुट अन्त्य हुनुपर्नेमा जोड दिए । खनालले पार्टीमा भएको गुटबन्दीको मात्र विरोध गरेनन्, सरकार सरकार परिवर्तनको समेत संकेत गरे । संविधान कार्यान्वयनका लागि सहमतिको सरकार आवश्यक रहेको भन्दै उनले सहमतिका आधारमा एमाले बाहेकको पनि सरकार गठन हुन सक्ने बताए । संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दल एकताबद्ध हुन जरुरी रहेको उनको भनाइ थियो । देशका मुख्य दल सरकारमा आउनुपर्ने र सबै दल मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए । उनले आन्दोलनरत दलले उठाएका जायज मुद्दालाई शान्तिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending