Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दुनियाँकै क्रुर बलात्कारीलाई २०० बर्षको जेल सजाय : यस्तो थियो उनको कर्तुत...

\"एरिकएजेन्सी । संसारका सबै भन्दा क्रुर बलात्कारीलाई २सय वर्षको जेल सजाय सुनाईएको छ । उसको अपराध नै त्यस्तो थियोकी उनलाई जति सजायँ सुनाएपनि कमै हुन्थ्यो । अमेरिकाको अदालतले पूर्व तटरक्षक एरिक केविन मास्टर्सले १८ महिनाको बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ । उनले आफ्नो कर्तुतका भिडियोसमेत बनाएका थिए । गत बिहीबार २९ बर्षीय एरिकलाई मिसिगनको अदालतले २०० बर्षको सजाय सुनाएको छ । अदालतका न्यायाधीश मार्क ट्रसकले सजायँ सुनाउँदै भने ( ‘तिमी साँच्चिकै राक्षस हौ । हामीलाई यो सुनिश्चित गर्नु छ कि तिमीजस्ता मानिसले पुनः समाजमा कदम राख्न नसकुन् ।’ न्यायाधीशले इजलासमै जानकारी दिए कि उनले ३१ बर्षको व्यवसायिक जीवनमा यस्तो बर्बर घटना अहिलेसम्म सुनेका थिएनन् । एरिकले सन् २०१२ मा गरेको अपराधका लागि २०० बर्ष सम्मको सजायँ सुनाइएको हो । उनलाई पछिल्लो महिनामात्र तीन बच्चाको पोर्नोग्राफीको मामलामा ५० बर्षको सजायँ सुनाइएको थियो । न्यायाधीशले जव यस हर्कतको बारे यस मामलाको प्रमाण गन्न सुरु गर्दा अदालतमा रहेका मानिसहरु भावुक बनेका थिए । न्यायाधीशले भने(‘तिमीले १८ महिनाको बच्चीलाई उठायौं, उ बिल्कुलै निर्दोष थिइ, तिमीले उसलाई एक मोटल (हाइवेमा रहेको होटल) को कोठामा लग्यौ । त्यसपछि बच्चीलाई निर्बश्त्र र्पायौ र बेडमा राखेर बच्चीको बलात्कार र्गयौ । एफविआइका अनुसार एरिकले यस पाशविक हर्कतको भिडियो बनाएर चाइल्ड पोर्नोग्राफी कारोबारमा बेचेका थिए । सुनुवाईको क्रममा एरिकले उनको यो दोषका लागि माफी मागेका थिए । पीडित बालिकाको आमाले न्यायाधीशसँग भनिन्( ‘यस मानिसले मेरी छोरीको जिन्दगी बर्वाद बनायो, उ यो घटना कहिल्यै बिर्सिन सक्दिन, न्यायाधीश ज्यू म तपाईँसँग प्रार्थाना गर्छु कि यसलाई कहिल्यै नछोड्ने सजायँ होस्, यो दुनियाँमा रहन लायक छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy