Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पाकिस्तान समुह चरणाकाे तेश्राे स्थानमा, वेष्टइण्डिज पनी उक्लियाे

आइतबार भएको समुह चरणको अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्ड लाई ७ विकेटले पराजित गर्दै समुह चरणको समुह बि को तेस्रो स्थानमा उक्लिएको छ । अबको खेलमा पाकिस्ताको प्रतिद्वन्दि अष्टे्रलिया हुने भएको छ । आइतबार नै भएको अर्काे खेलमा युएईलाई ६ विकेट ले पराजित गरेको वेष्टइण्डिज पनी अघिल्लो चरण प्रवेश गरेको छ । उसले भने अबको खेलमा न्युजिल्याण्ड सँग प्रतिस्पर्धा गर्नू पर्ने छ । एडिलेडमा आयरल्याण्डले पाकिस्तानसामु प्रस्तुत गरेको २३८ रनको लक्ष्य सफराज अहमदको शतकको योगदानमा ४६।१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो  । पहिलो विकेटका लागि अहमद शहजाद र सर्फराजले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे । शेहजाद ६३ रनमा आउट भए । पाकिस्तानले थप ६ रन जोड्दा हरिस सोहिल मात्र ३ रनमा आउट भएका थिए  । सर्फराजले कप्तान मिस्बाह उलहकसँग ८२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए  । मिस्बाह ३९ रनमा पभेलियन फर्किएका थिए  । अकमलसँग अविजित ३३ रनको साझेदारी गरेका सर्फराज १०१ रनमा अविजित रहे । उमर २० रनमा अविजित रहे । टस जितेर ब्याटिङ गरेको आयरल्याण्ड राम्रो सुरुवाती गरेन उस्ले ११ रन जोड्दा ओपनर पल स्टर्लिङलाई ३ रनमात्रै हुँदा गुमायो । अर्का ओपनर कप्तान विलियम पोर्टरफिल्डले टिकेर पारी सम्हाल्ने प्रयास गरे पनि विकेट झर्ने क्रम रोकिएन । विश्वकपमा शतक बनाउने पहिलो एशोसिएट कप्तान बन्ने क्रममा उनले एज जोएससँग ४५, नायल ओब्रायनसँग ३०, एन्डी बेलबेर्नीसँग ४८ र ग्यारी विल्सनसँग ४८ रनको साझेदारी गरे । आयरल्याण्डले १८२ रन बनाउँदा पाँचौं विकेटका रुपमा आउट भएका फोर्टरफिल्डले १०७ रन को योगदान गरे । उनि आउट भएपछि आयरल्याण्डको पारी धरासायी बन्यो र थप रन जोडेर अन्तिम बलमा २३७ रनमा अलआउट भयो । पाकिस्तानका वाहव रियाजले ३ तथा सोहिल खान र राहत अलीले समान २–२ विकेट लिए का थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: