Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

पत्रकारको शवमा कांग्रेसको 'चारतारे झण्डा'

\"shardanjali\"काठमााडौं । ब्रेन ट्युमरको समस्याका कारण पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको उपचारको क्रममा विहीबार राति माइतीघरस्थित न्युराे अस्पतालमा निधन भयाे । उनकाे निधनपछि शुक्रबार विहान श्रद्धाञ्जलीका लागि शव कमलादीस्थित प्रज्ञा भवनमा राखियाे । गीतकार तथा पत्रकार क्षेत्रीकाे निधन भएकाे खबरले पत्रकार तथा कलाकारहरू प्रज्ञा भवनमा अाेइराे लागे । स्तब्ध देखिएका पत्रकार तथा कलाकारहरू श्रद्धाञ्जली अर्पण गरे । राजनीतिक दलका नेताहरू पनि श्रद्धाञ्जली दिन प्रज्ञा भवन अाए । कांग्रेस सभापति शेरबहादुर देउवादेखि कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, गगन थापा लगायत प्रज्ञा भवनमा अाए । लामाे समयदेखि पत्रकारिता गर्दै अाएका क्षेत्री पत्रकार महासंघका सदस्य पनि थिए । प्रजातान्त्रिक अास्थाका उनी प्रेस युनियनकाे केन्द्रीय सचिव समेत हुन् । श्रद्धाञ्जलीका क्रममा उनलार्इ कांग्रेस नेताहरूले कांग्रेसकाे चार तारे झण्डा अाेढाइदिए । कांग्रेसकाे झण्डा अाेढाइएपछि नेपाल पत्रकार महासंघले महासघकाे झण्डा अाेढाउन हच्कियाे । क्षेत्रीको शव दाहसस्कारका लागि शुक्रबार नै शव गृह जिल्ला स्याङजा लगिदैछ । केही समय अगाडि सफल शल्यक्रिया गरिएका क्षेत्रीलाई फेरि गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । स्याङ्जा पिँडीखोलाका क्षेत्री चर्चित गीतकार पनि हुन् । उनका दर्जनबढी गीतहरु निकै चर्चित छन् । धोका दिनेलाई के भनौ र खोई तिमी हाँस भो, मै बसुँला रोई, ‘डाली पलायो’, ‘सुन्तला फूल खेल्दै आयो’ लगायतका चर्चित लोक गीत क्षेत्रीले लेखेका हुन् । पाल्पाबाट पत्रकारिता थालेका क्षेत्रीले पाल्पाका गाउँले देउराली, नवजनचेतना, पाल्पा टाइम्स, श्रीनगर एफएम, पश्चिमाञ्चल एफएम हुँदै उज्यालो एफएममा काम गरेका थिए । गीत संगीतमा उत्तिकै अभिरुची राख्ने क्षेत्री पछिल्लो समय नेपालीकला डटकमका सम्पादक थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending