Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मजदुर दिवशको दिन भट्टराईको उद्घोष, ‘१० वर्षमा वैदेशिक रोजागरीमा जानु नपर्ने बनाउँछौं’

\"Baburam_Bhattarai\"इटहरी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी दश वर्ष भित्रमा कोही पनि नेपाली बैदेशिक रोजगारीमा जानु नपर्ने बनाउन नयाँ शक्ति लागिपरेको बताए । १२७ औ मे दिवशको अवशरमा नयाँ शक्ति नेपालले इटहरीमा आयोजना गरेको खुलासभालाई संवोधन गर्दै डा. भट्राईले दश बर्ष भित्र नेपालका कुनै पनि नागरिक बेरोेजगार र गरिब नहुने अभियानमा नयाँ शक्ति लागिसकेकाले कोही पनि नेपाली रोजगारीकै लागि विदेश जानु नपर्ने बताएका हुन । उनले देश विकास र परिवर्तन गर्ने भिजन भएका नेताहरु नयाँ शक्तिमा प्रशस्तै भएकाले जनताले साथ दिने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै डा. भट्राईले फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने राजनीतिक अभ्यासले मुलुकमा दण्डहिनता बढेको बताएका छन् । ‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई राजनैतिक संरक्षण दिनाले दण्डहिनता बढेको छ,’ उनले भने, ‘नयाँ शक्तिले फटाहा र अपराधीलाई संरक्षण दिँदैन ।’ भट्टराईले नयाँ शक्तिले अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने बताए । ‘फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिएर असल राजनीतिक संस्कार विकास हुँदैन,’ उनले भने । नयाँ शक्तिले यस्तो संस्कारको सुरु गरिसकेको उनले प्रस्ट पारे । ‘एमाले कांग्रेस र एमाओवादीजस्ता पुराना दलहरुले नयाँ नेपालको विकास र आमूल परिवर्तनका लागि सिन्को भाँच्न सकेनन्’ उनले भने ।, ‘संसद खच्चड र खिचडीजस्तो भएको छ र यही पुरानो ढर्रा र प्रणालीबाट देशको विकास समभव हुँदैन ।’ नयाँ संविधान घोषणापछि पनि कार्यान्वयन गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै उनले जनताले अहिलेसम्म लोकतन्त्रको महसुस गर्न नसकेको बताए । नयाँ शक्ति नेपाल सुनसरी जिल्ला कार्य परिषद्को आयोजनामा तथा इटहरी उमनपाको व्यवस्थापनमा आयोजित सभामा नयाँ शक्ति नेपाल, केन्द्रीय परिषद सदस्यहरु केशव दाहाल, गणेशराज राई, मुमाराम खनाल, डम्बर खतिवडा, पर्शुराम खापुड, प्रदेश संयोजक राजेन्द्र किराँती लगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies