Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मोदी सरकारलाई भारतमा फेरि अर्को झट्का

\"The

भारतीय कँग्रेसका नेता हरिस रावतलाई उत्तराखण्डको मुख्यमन्त्रीमा छ हप्तापछि पुनः बहाली गर्ने पक्षमा भारतीय उच्च न्यायलयले बुधबार फैसला सुनाएको छ । उत्तराखण्डका रावतमाथि विभिन्न आरोप लगाई सन् २०१६ को मार्च २७ देखि राष्ट्रपति शासनको घोषणा गरेको थियो ।

रावतले आफ्नो बहुमत रहेको सोमबार राज्यसभा बैठकमा आफ्नो बहुमत प्रमाणित गर्न सफल भएपछि छ हप्तापछि उनलाई फिर्ता ल्याउन अदालतले आदेश दिएको भारतीय समाचार सस्था पिटिआईले लेखेको छ । सोमबारको राज्यसभामा गरिएको शक्ति परीक्षणमा रावतले सभाको ६१ मतमध्ये ३३ मत ल्याएका थिए । सभाका नौ सदस्य मतदानका लागि अयोग्य ठहरिएकाले मतदानमा सहभागी भएनन् ।

पुनः बहाली गर्ने पक्षमा अदालतको फैसला आएपछि उत्तराखण्डको देहरादुनलगायतका सहरहरुमा कँग्रेस नेता तथा समर्थकले आफ्नो विजय भएको भन्दै खुशीयाली मनाएका छन् ।

अदालतको यो फैसला नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारलाई एउटा झट्का सावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतको निर्णयपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै कँग्रेस उपाध्यक्ष राहुल गान्धीले भारतमा फेरी एक पटक प्रजातन्त्रको विजय भएको बताए । उनले भाजपा नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबाट पाठ सिक्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy