Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अर्चनाका अर्धनग्न तस्विरले कालोपाथी छायाँमा

\"kalopothi-chhesko\" काठमाडौं । बाल मनोविज्ञानको माओवादी जनयुद्धकालीन कथामा आधारित चलचित्र कालोपोथीभन्दा पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना पनेरु अभिनित चलचित्र छेस्को हेर्नेको भीड बढी रहेको छ । पोर्नस्टार बन्ने भन्दै आफ्ना नाङ्गा फोटो तथा भिडियाहरु सार्वजनिक गरी एकाएक चर्चामा आएकी कञ्चनपुरकी अर्चनाको अर्धनग्न अवतारपछि दर्शकको ध्यान छेस्कोतिर सोझिएको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइ पुरस्कृत समेत भइसकेको फिल्म कालोपोथी र आफ्नो नग्नता सार्वजनिक गर्दै चर्चा बटुलेकी अर्चना अभिनित चलचित्र ‘छेस्को’ शुक्रबारदेखि एकै साथ प्रदर्शनमा आएको छ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘कालो पोथी’ को लेखन मीनबहादुर र अविनाश विक्रम शाहले गरेका हुन् भने यो चलचित्र काजकिस्तानका अजिज झाम्बाकिभले छायांकन गरेका छन् । चलचित्रमा शुक्रराज रोकाय, खड्काराज नेपाली, जितबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की तथा प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् । यो चलचित्रमा छिरिङ रितार शेर्पा पनि निर्माता रहेका छन् । यो चलचित्रलाई अंग्रेजी, इटाली, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, कोरियन तथा चाइनिज भाषामा पनि उल्था गरिएको छ । ‘कालोपोथी’लाई मल्टिप्लेक्स टार्गेटेड मानिएको छ । सिंगल थियटरमा भन्दा पनि यो सिनेमा हेर्ने दर्शक मल्टिप्लेक्समा देखिने आशा बढि गर्न सकिन्छ । ‘क्युएफएक्सले यो सिनेमालाई ६ शो दिएको छ । तर चलचित्र छेस्कोमा देखाइएको अर्चनाको अर्धनग्न अवतारले कालोपोथी छायाँमा परेकाे छ । सिनेमा बनेको डेढ बर्षपछि केहि दृश्य र गीत पुनः छायाँकन गर्दै अर्चनालाई प्रवेश गराइएको हो । अर्चनालाई जति पनि नङ्ग्याउन पाइने भन्दै निर्देशक सुरेश थापाले सिनेमामा अभिनय गराएका हुन् । केही अश्लिल सिनहरु दिइए पनि अर्चनालाई लिड रोल दिइएको भन्दै पोष्टरमा समेत अर्चनाको अर्धनग्न तस्विर राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: