Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

अमेरिकालाई नटेर्ने यी ९ देश : जहाँका नागरिक भन्छन्, देश विकास नहुनुको कारक अमेरिका

अमेरिका दुनियाँको शक्तिशाली देश मध्ये पहिलो स्थानमा रहेको देश हो । उनको इसारामा दुनियाँका धेरै देशमा चलचल हुने गर्छ । इराक, अफगानिस्तान जस्ता देशहरु अमेरिकाकै इसारामा ध्वस्त भएका हुन् । सुचना सञ्चार, हतियार र शैन्यवलबाट संसारलाई काबुमा पार्न उद्धत अमेरिकालाई नटेर्ने दुनियाँमा ८ देशहरु छन् । ती देशहरु कुनै पनि हालतमा अमेरिकाको कासन मान्दैनन् । यति मात्रै होइन आफ्नो देश विकास नहुनुमा अमेरिका नै एकमात्र बाधा भएको बताउँछन् । अमेरिकाको दवाव नमान्ने ८ देशहरु यस प्रकार रहेका छन् : १. उत्तरकोरियाः \"north-kore-kim_1464876299-750\" उत्तर कोरिया आजसम्म अमेरिकाको कुनैपनि दवावमा झुकेको छैन । उत्तरकोरियाले पटकपटक मिसाइल परीक्षण गरिरहेको छ र त्यसको संयुक्त राष्ट्र संघ र अमेरिकाले बिरोध गरिरहेको छ । र पनि उ एक कदमपनि पछि नहटी आफ्नो मिसनमा लागिरहेकै छ । विश्लेषकहरुले चीनको साथ र समर्थन उत्तरकोरियाले पाएको भनि भनिरहेका छन् । उत्तरकोरियाले वासिङटन ध्वस्त भएको भिडियो समेत सार्वजनिक गरेको थियो । २.इरान   \"iran-president-hassan-rou-750\" इरानपनि अमेरिकाको कुनै कुरामा झुकेको छैैन । अमेरिकाले इरानमा न्यूक्लियर बम छ भनेर भनिरहेपनि इरानले त्यसलाई इन्कार गर्दै आएको छ । पटक पटक अमेरिकाले धम्की दिएपनि इरान डराएको देखिदैन । ३.ताजिकिस्तान : \"tajikistan-president-emom-750\" ताजिकिस्तान कुनैबेला सोभियत युनियन अन्तरगत थियो । यो एक गरिव राष्ट्रपनि हो । अहिले यो देश र रुसको बीचमा मजबुत सम्बन्ध रहेको छ । ताजिकिस्तानलाई चीनको पनि राम्रो समर्थन छ । यी नै दुई देशको साथ र सहयोगका कारण अमेरिकाले भनेको उसले केही पनि मान्दैन । ४.अस्ट्रिया : \"austria-president-heinz-f-750\" यूरोपको मध्य भागमा रहेको देश हो अस्ट्रिया । उसले आजसम्म अमेरिकासँग कुनैपनि प्रकारको सम्बन्ध बनाएको छैन । अष्ट्रियाको इरान र उत्तरकोरियासँग राम्रो व्यापरिक सम्बन्ध छ । यसको कारणपनि उ अमेरिकासँग नजिक हुन चाहाँदैन । अर्को रोचक इतिहास के छ भने, अष्ट्रिया हिटलरको जन्मभूमिपनि हो । हिटलरलाई युके र अमेरिका लगायतका देशहरुले निकै घृणा गर्ने गर्छन् । ५.लेवनानः \"lebanon-prime-minister-ta-750\" ५४ प्रतिशत मुस्लिम र ४१ प्रतिशत क्रिश्चियन भएको देश लेवनानपनि अमेरिकासँग डराउँदैन । अमेरिकाले लेबनानसँग सम्बन्ध बनाउन निकै कोशिस गरेपनि लेबनानले कुनै महत्व दिएको छैन । ६.बेलारुस : \"belarus-alexander-lukashe-750\" कुनैबेला सोभियत संघसँग आवद्ध देश बेलारुसपनि अमेरिकालाई महत्व दिदैन । यसको ठूलो कारण रहेको छ, अमेरिकाले युक्रेनको सपोर्ट गर्छ । कठिन आर्थिक संकटबाट गुज्रिरहेको बेलारुस आफ्नो देशको दुःखको एक मात्र कारण अमेरिका भएको बताउँछन् । ७.रुस : \"russia-vladimir-putin_146-750\" रुस र अमेरिका एकआपसमा लामो समयदेखि विवाद गरिरहेको छ । यी दुइ देश लामो समयदेखि सित युद्धसमेत थिए । अमेरिका कुनै न कुनै बाहानामा रुसलाई झुकाउन चाहान्छ । कुनै समय समाजवादी क्रान्तिको झन्डा फहराउँदै अघि बढेको रुस, अमेरिकाको एकमात्र दुश्मन थियो । हाल रसियनहरु आफ्नो देश विकासको एकमात्र बाधा अमेरिका भएको बताउँछन् । ८.जोर्डन  \"jordan-king-abdullah-ii-o-750\" अमेरिकाबाट कुनैसमय अरबौं रुपैया सहयोग लिएपनि जोर्डनका नागरिकहरु अमेरिकी विरोधी धारणा राख्छन् । यसको ठूलो कारण हो, अमेरिकाको इजरायल विरोधी कदम । किनकी जोर्डन इजरायलको विश्वासिलो छिमेकी देश हो । जोर्डनी नागरिकहरुपनि आफ्नो देश विकासको बाधा अमेरिका नै भएको बताउँछन् । ९.चीनः \"china-president-xi-jinpin-750\" कम्युनिस्ट शासन चलाइरहेको चीन आजसम्म अमेरिकाप्रति सकारात्मक हुनसकेको छैन । दुई फरक विचारबाट दुनियाँको शक्तिशाली देश बन्न उद्धत यी दुई देश आर्थिक बृद्धि र शैन्य शक्तिमा समेत एक अर्काका प्रतिष्पर्धी मानिन्छ । पछिल्लो समय यी दुईदेशबीचको दुरी झनै बढेको छ । \"american-flag-2-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy