Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बलात्कारीलाई ३५ वर्ष जेल सजाय

बारा, कलैया की ७ वर्षीया पूजाकुमारी साहलाई बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतले कलैया ४ का २८ वर्षीय कन्यैया गुम्तालाई सर्वस्वसहित ३५ वर्षको कैद सजाय र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । कान्तिपुर दैनिकमा खबर छ–बलात्कार अभियोगनमा १५ वर्ष, हत्या अभियोगमा सर्वस्वसहित अर्को २० वर्ष कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्ति भराउन२ लाख जरिवानाको फैसला भएको हो । बलात्कार आरोपमा फागुन १० मा पक्राउ परेका उनलाई मंगलबार अदालते फैसला सुनाएको थियो । न्यायधीस लिप्तबहादुर थापा क्षेत्रीको बन्द इजलासले थुनछेक बहसको पहिलो सुनुवाइकै क्रममा  (मुद्दा पेश भएको भोलिपल्टै) फैसला भएको हो । अभियुक्तले अदालतमा अपराध स्वीकारेका थिए । ‘मृत्यु दण्डको सजाय कानुनमा नभए पनि अदालतले गरेको सर्वस्वसहितको ३५ वर्षे कैद फैसलामा चित्त बुझेको छ ।’ बालिकाका बाबु बद्रीनारायण साह कलवारले भने । पीडित परिवारका साथै बेटी बचाउ संघर्ष समिति, अधिकारकर्मी र सामाजिक संघ संस्थाले  पनि फैसलाको स्वागत गरेका छन् । बाबुले थापको पसल वरिपरी खेल्दै गर्दा फागुन ८ को साझ हराएकी बालिका त्यसको भोलिपल्ट फोहोर फ्याक्ने ठाउँमा रक्ताम्य अवस्थामा अचेत भेटीएकी थिइन् । विरगंजमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं ल्याई भेन्टिलेटरमा राखी १७ दिन उपाचार गर्ने क्रममै २४ फागुनमा बालिकाले प्राण त्यागेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: