Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

प्रचण्ड भन्छन्, कात्तिकसम्म कोइराला नै प्रधानमन्त्री

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीबाट म कात्तिकसम्म म सरकारमा समर्थन जनाउने सुनिश्चितता आएपछि प्रधानमन्त्री सुशील कोराराला उनको पुच्छर बनेको आरोप लगाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–पार्टी केन्द्रीय समितिको बैठकमा मंगलबार प्रचण्डले ओलीले सत्ता साझेदारीको विषय उठाउँदा कोइराला आफूतिर नजिकिने गरेको जानकारी गराए । ‘भदौमा हुने कांग्रेस महाधिवेशनसम्म सहमति टारेर कोइरालालाई अलोकप्रिय  बनाउने शेरबहादुर देउवाको चाहना होला भन्ने लाग्थ्यो, तर, कोइरालाले पनि सहमतिमा संधिवान बनाउन खोजेको देखिएन । कोइराला ओलीको पछाडि लाग्ने प्रवृत्ति देखियो ।’प्रचण्डको भनाई उद्यृत गर्दै एक नेताले भने, ‘ओलीले सत्ता साझेदारीको विषयमा सोच्नुपर्छ भनेपछि कोइराला आत्तिएका थिए र हामीतिर नजिकिएका थिए । ओलीले कात्तिकसम्म समर्थन जनाउने सुनिश्चितता गरेपछि प्रधानमन्त्रीको खटपट सकियो । संविधानका बारेमा उनी पनि ओलीतिर लाग्न थाले ।’ कोइराला र ओली संविधान निर्माणका लागि अनुदार रहेको समेत प्रचण्डले बताए । संविधानसभाबाट सहमतिमा संविधान बनाउँदा माओवादी एजेण्डा हाबी हुने डर कांग्रेस एमालेमा देखिएकोले संविधान बनाउनुभन्दा एमाओवादीलाई दोषी देखाएर संविधानसभा भंग गराउने दिशामा कांग्रेस एमाले नेतृत्व अग्रसर भएको उनको भनाई थियो । ‘कांग्रेस एमालेभित्र मुलुक द्धन्द्धमा नजाओस् भन्ने तप्का पनि छ’ प्रचण्डले भने । मंगलबार बिहान एमाले नेता माधव नेपालसँग टेलिफोन संवाद भएको पनि उनले बताए । ‘सहमतिका लागि पार्टी भित्र म निर्णायक ढंगले ढलफल गर्छु ।’ नेपालको भनाई उद्यृत गर्दै प्रचण्डले बैठकमा भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending