Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चिनियाँ साहयक विदेश मन्त्री नेपाल आउँदै

\"nepal_china_flag_2_copy5\"काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला प्रमुख एवं सहायक विदेशमन्त्री कोङ सुयान्यु नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । असार ८ मा काठमाडौंमा आयोजित नेपाल र चीनबीचको एघारौं कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागि हुन चिनियाँ साहयक विदेश मन्त्रीको टोली नेपाल आउन लागेको हो । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले परराष्ट्रसचिव शंकरदास बैरागीलाई मंगलबार भेटी कूटनीतिक परामर्श संयन्त्रको बैठकका एजेन्डाबारे छलफल गरेका थिए । बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल असार ७ गते काठमाडौं आइपुग्ने छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रसचिव बैरागीले गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका ऐतिहासिक समझदारी तथा सहमतिको समीक्षा तथा तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि दुवै देशले अघि बढाउनुपर्ने मुद्दाबारे बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका समझदारी र सहमतिको कार्यान्वयनबारे बैठकमा समीक्षा हुने बताइएको छ । समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि कसरी अघि बढ्ने भन्नेबारे बैठकले मोटामोटी रूपरेखा कोर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच परबाहन यातायात सम्झौता , स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन लगायत दस महत्वपूर्ण सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending