Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एसएलसीमा अक्षराङ्कन प्रणालीको पहिलो वर्ष: विद्यार्थी भन्छन् बुझ्न र बुझाउँ नै गाह्रो

\"SLC-EXam\"काठमाडौँ । आर्दश पब्लिक स्कुल, भरतपुर चितवनकी अर्चना थापा यस वर्षको प्रवेशिका परीक्षामा आफूले प्राप्त गरेको श्रेणीबारे अन्योलमा परिन् ।

सरकारले अक्षराङ्कन प्रणाली लागू गरेपछि अर्चनाजस्ता धेरै विद्यार्थी अहिले आफू कुन श्रेणीमा पास भएँ भनेर अन्योलमा परेका छन् ।

आज प्रकाशित नतिजाअनुसार अर्चनाले ‘ए’ श्रेणी प्रप्ताङ्क ल्याए । त्यो भनेको कति हो रु उहाँले प्राप्त गरेको श्रेणीलाई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ३।२ देखि ३।६ सम्मको स्तरीयकृत अङ्क भनी परिभाषित गरेको छ ।

जसमा ८० देखि ८९ नम्बरसम्म नम्बर ल्याउने ‘ए’ मा पर्दछन् तर अर्चनाले आफूले प्राप्त गरेको प्राप्ताङ्क ८०–८५ प्रतिशत बताए ।

‘नतिजा यसपटक अक्षराङ्कन प्रणालीमा भएकाले कुन श्रेणीमा कति नं पाए भनेर बुझ्न गाह्रो भयो”– उनले भने, “स्कुलका शिक्षकले अक्षराङ्कन प्रणालीका बारेमा फरक–फरक सिकाए । त्यसैले नतिजा बुझ्न समस्या भयो ।”

पहिलो पटक सुरु गरिएको अक्षराङ्कन प्रणाली अभिमुखीकरण नभएकाले विद्यार्थी तथा अभिभावकमा नतिजाबारे अन्यौलता भएको हो । विद्यार्थीको प्राप्ताङ्कलाई श्रेणी र नम्बर नदिएका कारणले उनीहरुलाई नतिजाबारे अन्योल भएको हो ।

ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका मनिष चापागार्इंले भने आफूले प्राप्त गरेको नजितामा कुन श्रेणी र कति प्रतिशत अङ्क ल्याएँ भनेर सहजै अनुमान गरे । ‘ए’ प्लस प्राप्ताङ्क गरेका उनले ९० देखि १०० सम्म प्रतिशत आफूले पाएको बताए । उनले सेन्टअप परीक्षामा पनि अक्षराङ्कन प्रणालीमा नजिता प्रकाशन गरेकाले एसएलसीको नतिजा पनि बुझ्न सजिलो भयो । स्कुलका शिक्षकले नतिजाबारे सिकाएकाले उनले आफूले कुन र कतिसम्म प्राप्त गरेँ भनेर थाहा पाए ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अक्षराङ्कन नतिजाबारे अभिमुखीकरण नभएर विद्यार्थी र अभिभावक कुन नतिजा कति प्राप्त गरेर भनेर अन्योल भएको बताए । “अक्षराङ्कन प्रणालीबारे अभिमुखीकरण गरिएन”–उनले भने, “त्यसैले नजिताबारे विद्यार्थी र अभिभावकमा अन्योल छाएको छ ।”

पनिकाले ९० देखि १०० प्रतिशत ‘ए’ प्लस, ८० देखि ८९ प्रतिशत ए, ७० देखि ७९ प्रतिशत ‘बी’ प्लस, ६० देखि ६९ प्रतिशत ‘बी’, ५० देखि ५९ प्रतिशत ‘सि’ प्लस, ४० देखि ४९ प्रतिशत ‘सी’, ३० देखि ३९ प्रतिशत ‘डी’ प्लस, २० देखि २९ प्रतिशत ‘डी’ र १० देखि १९ प्रतिशतसम्म ‘इ’ गरी नौ श्रेणीमा विभाजन गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending