Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

तीन प्रकारका नक्कली डाक्टर

\"fake काठमाडौं । प्रहरी अनुसन्धानमा एक सय ३२ चिकित्सकको प्रमाण पत्र नक्कली रहेको खुलेको छ । जसमा ५३ चिकित्सक अनुसन्धानको दायरामा तानिएका छन् । उनीहरुको प्रमाणपत्रको आधारमा तीन प्रकृतीको नक्कली प्रमाणपत्र देखिएको डिआइजी सिलवालले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ – उनका अनुसार भर्ना नै नभई दश जोड २ र आइएस्सीको नक्कली प्रमाण पत्र बनाउने, भर्ना मात्र भए पनि परिक्षानै नदिई शैक्षिक प्रमाण पत्र निकालेको र अध्ययन गरे पनि प्राप्त भएको शैक्षिक प्रमाण पत्रको प्राप्तांकमा थपघट गरेर एमविविएस अध्ययन गर्ने गरेको अनुसनधानमा खुलेको छ । ‘अधिकांशले पढदै नपढी आइएससीको प्रमाणपत्र निकालेका छन्’, सिलवालले भने‘ जसको आइएससी प्रमाणपत्र सक्कली छ उनीहरुले तेस्रो डिभिजनको मार्कसिटलाई डिस्टिंगसन बनाएको सम्म फेला परेको छ ।’ प्रहरीले अहिलेसम्म अनुसन्धान दायरामा नेपाल र भारतको शैक्षिक प्रमाण पत्र प्रयोग गरेर चिकित्सक शिक्षा अध्ययन गरेका परेका छन् । भारतीय विश्विद्यालयको हकमा ब्युरो, काउन्सील र शिक्षा परिषदा अधिकारी उतै गएर शंकास्पद प्रमाणपत्रको छानवीन गरेका थिए । नेपालको हकमा उच्च माध्यामिकले सघाएको थियो । आइएस्सीको नक्कली प्रमाण पत्रको आधारमा एमविविएस र एमडिसम्म अध्ययन गरेको फेला परे पनि अन्य प्रमाण पत्र सक्कली हो या नक्कली प्रहरीले ठम्याउन सकेको छैन । ब्युरोका डिआइजी सिलवाल प्राय चिन, पाकिस्तान, भारत, बंगलादेशबाट एमविविएस र एमडि गरेको देखिएको र उनीहरुको एमएस्सीमाथीको प्रमाणपत्र सक्कली हो या नक्कली सोको पुष्टीका लागी प्रयास भइरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE