Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

समूह नेताहरूद्धारा वैद्यको आलोचना

\"Kiran\" काठमाडौं, १० असार । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– तीन दिन चलेको क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलाले पार्टीको आधारभूत कार्यदिशा, रणनीति तथा कार्यनीतिलाई परिमार्जित गर्दै समृद्ध बनाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । भेलाले ९९ सदस्यीय भन्दा नबढ्ने गरी केही केन्द्रीय सदस्य थप गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ । माओवादीको अहिले ७५ सदस्यीय केन्द्रीय समिति छ । केही सदस्य थप गर्ने र केही स्थानमा नेताहरूको कार्यक्षेत्र तोक्नैपर्ने भएकाले पनि त्यस्तो सहमति केन्द्रीय समितिलाई दिएको सहभागी एक नेताले जानकारी दिए । समूह नेताहरूले गरे वैद्यको आलोचना राष्ट्रिय भेलाको बन्दसत्रमा अध्यक्ष वैद्यलगायत पार्टी नेतृत्वको आलोचना भएको छ । बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने १९ समूहले पार्टी नेतृत्व आफैँले ‘नवसंशोधनवादीको संज्ञा दिएको एमाओवादी’ सँग पार्टी एकताको ढोका खोलेर कमजोरी गरेको भन्दै अध्यक्ष वैद्यको आलोचना गरेका थिए । त्यस्तै, वैद्यले माओवादी केन्द्रसँगको एकताको ढोका बन्द गरे पनि अन्य क्रान्तिकारी शक्तिहरूसँग पनि ढोका बन्द गर्न खोजेको विषयमा नेतृत्वको आलोचना गरेका थिए । बन्दसत्रमा सुझाब राख्ने नेताहरू सरोज पौडेल, अपिल, राजकमुार श्रेष्ठ, दीपेन्द्र सिंह, गणेश खड्कीलगायतका टिम लिडरहरूले एकताको ढोका नेतृत्वले नै खोलिदिएर गम्भीर गल्ती गरेको धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE