Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सर्पदंसको घरेलु उपचार, बचाउन सकिन्छ मात्र ५ रुपैयाँमा (भिडियोसहित)

\"treatment-of-snake-bite-cheap-and-best-by-vijayrampatrika-com-1\"काठमाडौं, १० असार । प्रत्येक वर्ष नेपालमा सर्पदंसका कारण मानिसहरुको ज्यान जाने गरेका छ। अकालमै ज्यान गुमाउन विवस हाम्रो विवसतामा केही राहत मिल्ने समाचार प्राप्त भएको छ । एक अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार केही सामान्य घरेल उपचार विधि अपनाउन मात्रै पनि विरामीमा ज्यान जोगिन सक्छ । भारतका डाक्टर राजिव दिक्षितले उक्त घरेलु उपाय बताएका छन् । उनका अनुसार सयौं प्रजातिको सर्पहरुमध्ये केवल १० वटा मात्रै सर्प विशालु हुने बताएका छन् । उनले बाँकी सर्पहरुको विषले मानिसलाई खासै असर नपर्ने बताए । उनका अनुसार सबैभन्दा विशालु सर्प गोमन र करेत हुने बताए । सर्पले टोक्ने वित्तिकै विस रगतको माध्यमबाट हाम्रो सम्पूर्ण शरिरमा फैलने र त्यसपछि मृत्यु हुने उनले बताएका छन् । उनका अनुसार दुई वटा विधि अपनाएर सर्पदंसबाट ज्यान बचाउन सकिने छ : पुरानो सिरिन्चको प्रयोगः डाक्टर राजिवका अनुसार सर्पले टोक्ने वित्तिकै सिरिन्चको अघिल्लो भाग काटेर त्यसलाई टोकेको स्थानमा लगि राखेर रगत तान्दा सर्पको विष शरिरमा फैलन नसक्ने बताएका छन् । उनले त्यसो गर्दा पहिलो पटक रगत तान्दा रगत केही गाढा देखिने र त्यसको मतलव विष रहेको बुझ्नु पर्ने बताएका छन् । \"mqdefault\"त्यसरी तान्दा जबसम्म रगतमा गाडापन देखिन छाड्दैन त्यतिबेलासम्म तान्नुपर्ने उनले बताएका छन् । उनका अनुसार सर्पले जहिल्यै दुईवटा प्वाल पारी डस्ने गर्छ । त्यसरी सिरिन्जले तान्दा दुईवटै प्वालमा पालैपालो तान्नुपर्ने उनको सुझाव छ । पाँच रुपैयाँको औषधी : दोस्रो विधिको रुपमा उनले एक होमियोपेथिक औषधी घरमा राख्नु पर्ने बताएका छन् । उनका अनुसार उक्त औषधीको नाम ल्ब्व्ब् रहेको छ । उक्त औषधी जुनसुकै औषधी पसलमा उपलब्ध हुनेछ र ५ मिलिलिटर घरमा ल्याएर राख्नुपर्ने उनको सुझाव छ । त्यसले १ सय जनाको ज्यान बचाउन सक्ने उनले बताए । त्यसको मूल्य केवल ५ रुपैयाँ पर्ने उनको भनाई छ । आश्चर्यको कुरा के रहेको छ भने उक्त औषधी पनि दुनियाँको सबैभन्दा खतरनाक सर्पको विष नै हो । फलामलाई फलामले काट्छ भने जस्तै उक्त औषधीले सर्पको विस मारिदिने उनको भनाई छ । सो औषधी लिएपछि त्यसको एक बुँद विरामीको जिब्रोमा राखिदिनुपर्छ । यो लगातार १० ÷१० मिनेटको फरकमा तीन पटक राखे पुग्ने उनले बताए । https://www.youtube.com/watch?v=IB-uIdN0nyk
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: