Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

हेर्नुहास्, बेलायतले ईयू छाड्ने ८ कारण

\"david एजेन्सी, ११ असार । बेलायतले जनमत संग्रहमार्फत् ईयू छाड्ने पक्षमा निर्णण लिएको छ । यो कसरी सम्भव भयो ? बेलायतले ईयू छाड्नुका ८ वटा कारण आजको कान्तिपुर दैनिकमा खबर छ । १. आर्थिक चेतावनीको प्रत्युत्दपादक इयू छोडेमा बेलायतीहरु गरिव बन्दै जाने भनेर लगातार चेतावनीको खोलै बगाइयो । तर त्यसले असन्तुष्ट बेलायतीहरूलाई छोएन । ईयू भन्दा बाहिर गए बेलायत कही न कहीको हुने भनेर सीबीआई, आईएमएफ लगाउत सबैले एकै खाले भाषा बोलिरह्यो । २. स्वास्थ्य क्षेत्रको लोभ ईयू छाडे बेलायती जनता स्वास्थ क्षेत्रमा खर्च गर्न हरेक साता ३ सय ५० मिलियन पाउन्ड जुट्ने भन्ने तर्कले ठूलो राजनीतिक नाराको रुप लिया , यो चोलियो तथ्य थियो, बुझ्न सजिलो अनि विभिन्न उमेर र राजनीतिक धारणाका मतदातालाई लोभ्याउने खालको । ३. आप्रवासन मुद्दा आप्रवासनको बढ्दो स्थिति र उसले बेलायीलाई पारेको अप्ठेरोसम्बन्धमा निजेल फारेजले गरेको तर्कले निकै ठाउँ पायो । खास गरी कम कमाई भएका मतदातालाई यसले निकै प्रभावित तुल्यायो । ४. जनताले प्रधानमन्त्रीलाई सुनेनन् डेभिड क्यामरुनले बितेको १० वर्षमा थुप्रै बाजी मारे । सन् २०१० मा गठबन्धन सरकार बनाउन सफल भए, वितेका १० वर्षमा २ भिन्न जनमतसंग्रहमा सफलता पाए । यसपल्ट उनको भाग्यले काम गरेन । उले यसपल्ट आफ्नो राजनीतिक भविष्य र व्यक्तिगत छविलाई नै दाउमा राखेर इयूमै रहने अभियानको नेतृत्व गरेका थिए । ५. निष्प्रधावी लेबर लेवर पार्टीले ईयूमै रहने पक्षमा लविङ त ग¥यो तर प्रभावीकारी भूमिका खेलेन जुन सधैं खोजविनको विषय हुनेछ । ६. बोरिस जोन्सन माइकल गोभे क्याविनेट मन्त्रीद्धय माइकल गोभे र बोरिस जोन्सनले ईयू छाड्ने भनेर खुलेयाम लाग्नु ठूलो उपलब्धि थियो । ७. बृद्धहरु भोट हाल्न गए विश्लेषण अनेक हिसावले हुँदै जाला, तर सबैभन्दा रमाईलो पक्षचाहिँ के हो भने दक्षिण, दक्षिण पश्चिम, मध्य भूभाव र पूर्वोत्तर बेलायतमा वृद्ध मतदाताहरु पहिले भन्दा धेरै संख्यामा मदतानस्थल पुगेका थिए । ८. असहज युरोप सम्बन्ध बेलायतको युुरोपसँगको सम्बन्ध सधैं असहज र स्थिर रहेकै हो । बेलायतले अरुभन्दा धेरैपछि युरोपेली समुदायमा प्रवेश गरेको हो । सन् १९७५ मा एकदमै साँधुरो मन लिएर बेलायत ईयूमा छिरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE