Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

माओवादी केन्द्रको केन्द्रीय समितिमा पुग्ने तीन बाटो

\"mao_kendra-750\" काठमाडौं, १३ असार । माओवादीले सबै तहका कमिटी चयनका लागि तीन प्रकारको निर्वाचन प्रणाली अवलम्बन गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – खुला, विशेष, समूह र मनोनीत समूह गरी तीन प्रकारको निर्वाचन प्रणाली लागू गर्ने मापदण्ड उसले बनाएको छ । १.खुला समूह खुला समूहका निम्ति छुट्याएका पदहरुमा योग्यता पुगेका कुनै पनि पार्टी सदस्यले उम्मेदवार बन्न र निर्वाचित हुन पाउनेछन् । खुला समूहमा महिलाका निम्ति छुट्याएको ३३ प्रतिशत ( ७ प्रदेशका ७ जनासहित) पदमा योग्यता पुगेका कुनै पनि महिला पार्टी सदस्यले उम्मेदवार बन्न र निवार्चित हुन सक्ने प्रावधान कार्यविधिमा छ । त्यस्तै, खुला समूहमा देशभित्रका हरेक भौगोलिक प्रदेशबाट एक महिला र एक पुरुष निर्वाचित हुनेछन् । जसमा सम्बन्धित प्रदेशबाट चुनिएर आएका प्रतिनिधिले मात्र उम्मेदवार बन्न पाउँनेछन् । २. विशेष समूह विशेष समूहभित्र ३३ प्रतिशत सिटका लागि महिलाबीच मात्र प्रतिस्पर्धा हुनेछ । विशेष समूहभित्र ३३ प्रतिशतबाहेकका पदमा पनि महिलाले प्रतिस्पर्धा गर्न पाउनेछन् । मधेसी–मुस्लिम विशेष समूहभित्र मधेसी र मुस्लिमका निम्ति तोकिएको संख्याका पदमा मधेसी र मधेसीबीच तथा मुस्लिम र मुस्लिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । ३. मनोनीत समूह निर्वाचित कमिटीले आवश्यक ठानेका व्यक्ति, अपांगता भएका व्यक्ति, अतिअल्पसंख्यामा रहेका समुदाय आदिबाट मात्रै मनोनीत गर्ने गरि कार्यविधि बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE