Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यस्ता छन् लियोनल मेसीका ९ विषेशताहरु

\"Lionel-Messi-Argentina-Wallpapers-HD-750\" काठमाडौं, १४ असार । स्टार खेलाडी लियोनल मेस्सीले कोपा अमेरिका फुटबलमा अर्जेन्टिना उपविजेतामै सिमित भएपनि उनले राष्ट्रिय टिमबाट नखेल्ने गरि सन्यास लिए । उनको सन्यासलाई कतिपयले स्वाभाविक ठाने भने कतिपयले भावनात्मक निणर्य भनि टिप्पणी गरे । मेस्सी स्टार खेलाडी हुन् । यसमा शंका छैन । तर पटक पटक आफ्नो देशका लागि खेलिएका खेलमा उपाधि विहीन भएपनि उनले यस्तो निणर्य लिएका हुन् । आजको नयाँ पत्रिका दैनिकले उनका ९ विशेषताहरु प्रकाशित गरिएका छन् : १. सन्तुलनः मेस्सी स्टार पूर्व फुटबलर म्याराडोनाभन्दा मात्र दुई इन्च अग्ला छन् । उनीसँग म्याराडोनाको जस्तै मैदानमा सन्तुलन कायम गर्न सक्ने अद्भुत क्षमता छ । २. धैर्य : उनी निकै कम अवसर मात्रै गुमाउँछन् । उनका थोरै प्रहारमा मात्र विपक्षीले अवरोध पु¥याउछन् । पेनाल्टी क्षेत्रभित्र पनि उनी प्रायः केही समय कुर्छन् । ३. नियन्त्रणः मेस्सीसँग बल नियन्त्रण गर्ने क्षमता अद्भुत छ । बल नियन्त्रण गर्न उनी प्रायः चुक्दैनन् । ४. ड्रिव्लिङ : बाँकी कुनै फुटबलरले ड्रिव्लिङमा मेस्सीलाई भेट्न सकेका छैनन् । एउटै मुभमा डिफेन्डरलाई बिट गर्दै बल अघि बढाउन सक्ने मेस्सीको क्षमता एकदमै दुर्लभ छ । ५. उदारताः प्रायः स्ट्राइकर आफै गोल गर्न इच्छा राख्ने सेल्फिस स्वभावका हुन्छन् । तर, मेस्सी यस्ता छैनन् । उनले धेरैपटक आफूले पाएको पेनाल्टी अवसर पनि सहकर्मी स्ट्राइकरलाई सुम्पिएका छन् । ६. गतिः मैदानमा मेस्सीको गति निकै उत्कृष्ट र अविश्वसनीय मानिन्छ । उनी केही सेकेन्डमै विपक्षी टोलीको सिक्स यार्ड बक्समा पुग्छन् । ७. पासिङः उनले गरेको पास टिमका लागि थुप्रैपटक फलदायी भएको छ । अरुले दिएको पासमा गोल हान्ने मात्रै होइन, उनी सहकर्मीमा लागि उत्कृष्ट पास मिलाइदिन पनि माहिर छन् । ८. शक्तिः बल पासिङ, ड्रिव्लिङ र डिफेन्डरलाई छलाएर अघि बढ्न र सक्नु मात्रै उनको क्षमता होइन । उनीसँग बललाई पोस्टनजिक पु¥याएर सशक्त रुपमा प्रहार गर्न सक्ने क्षमता पनि छ । ९. सचेत : मैदानमा दौडने बेला मेस्सी अन्य स्ट्राइकरले जस्तै सधैं शिर उँचो पार्छन् । त्यसले उनलाई धेरै विकल्प दिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE