Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मलाई केही थाहा छैन, सोझोेपनलाई अपराध मान्दा दुख लाग्यो –राममाया बोगटी

\"rammaya_bogati\"करिव एक महिना अघि स्पेनस्थित एक कार्यक्रममा जाने प्रस्ताव आएको थियो । कार्यक्रमको अवसर आउँदा किन नजाने भन्ने मलाई लाग्यो । अझै साथमा अरु विधायकहरु पनि हुनुहुन्थ्यो । एउटा टोली गएर आइपनि सक्यो । सोही अनुसार प्रक्रिया अघि बढाइयो । कार्यक्रममकोे निमन्त्रणा पत्र सहितको मेरो मात्र निवेदन लिएर म आफै संसद सचिवालय गएको थिएं । त्यसपछि मेरो फाइल रोहित खड्का भन्ने व्यक्तिले लिए । त्यसपछि उनले के के गरे हामीलाई पत्तै भएन । उनी मार्फत विगतमा पनि त्यस्ता कार्यक्रममा धेरै सभासद् विदेश कार्यक्रममा गएका थिए । त्यसैले पनि हामी आश्वस्त र विश्वासमा थियौं । तर कसैले हाम्रो नाममा गलत नियत राखेको छ भने त्यो स्रह्य हुदैन । मैले १५ दिन भन्दा बढि समयमा पनि भिसा नआइसकेपछि एक दुई पटक रोहितलाई फोन गरे । उनले यो हप्ता आउँछ भन्ने जवाफ दिएका थिए । म आफ्नै कार्यक्रमहरु र संसदमा व्यस्त भइरहें । हिजो कान्तिपुरबाट फोन आयो– ‘तेन्डोप शेर्पालाइ चिन्नुहुन्छ भने । मैले चिन्दिन भने । मैले कार्यक्रममा जान आफु इच्छुक रहेको तर अन्य विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । लगतै रोहितलाई फोन गरे, उनले आफुले १० वर्षसम्म काम गर्दा केही गलत नगरेको प्रतिक्रिया दिए । आज समाचारले आश्चर्यचकित र निकै दुखित बनाएको छ । राजनीतिप्रतिको निष्ठा र एउटा आर्दशलाई पच्छ्याउँदै थुप्रै दुखहरु सहदै आइयो । आज यस कुराले मर्माहत बनाएको छ । म राजनीतिमा निष्ठापूर्वक र सोझो हिसाबले लाग्दै आएको छु । यसरी गलत ठाउँमा प्रयोग गरिएला भन्ने लागेन । यो प्रक्रियामा गलत नियतले कसैले कामकारवाही अघि बढाएको छ भने राज्यले छानविन गरी कारवाही अघि बढाओस् । सोझोपनलाई राज्यको चौथो अंगले मानव तस्करी जस्तो गम्भिर आरोपमा आरोपित गर्दा मलाई दुख लागेको छ । राज्यले यसको सत्यतथ्य बाहिर ल्याउने नै छ । त्यतिबेलासम्म धैर्यता अपनाउन म मेरा शुभचिन्तक आफन्तजनलाई विनम्र अनुरोध गर्दछु । (बोगटी माओवादी केन्द्रकी विद्यायक हुन् भने आज एक दैनिकमा उनको नाम समेत जोडे मानवतस्करीमा मुछिए भन्ने समाचार प्रकाशित भएको थियो । बोगटी दिवंगत नेता एंव पूर्वमन्त्री पोष्ट बहादुर बोगटीकी जिवनसंगिनी समेत हुन् :खबरडबलीसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending