काठमाडौं, २३ असार । तिब्बती क्षेत्रमा ‘हिमताल विस्फोटन’ भएकोले भोटेकोसीमा मंगलबार राति भीषण बाढी आएको विज्ञहरूले बताएका छन्। सिन्धुपाल्चोकमा पर्ने भोटेकोशी नदीमा गत मंगलबार राती एक्कासी बाढी आएको थियो ।
वर्षाले बाढी आउँदा नदीमा पानीको सतह विस्तारै बढ्नुपर्नेमा केही मिनेटमै ह्वात्तै नदीमा पानीको सतह बढेकोले तिब्बती क्षेत्रमा हिमताल फुटेर नै बाढि आएको बिज्ञहरुले बताएका छन् ।जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका वरिष्ठ भूगर्भविद् श्रीकमल द्ववेदीले पानीमा गेग्रानसहितको लेदो रहेको तथा वरिपरिका ठाउँमा दुर्गन्धसमेत फैलाएकोले हिमताल फुटेको हुनसक्ने बताउँछन्।
‘भोटेकोसी बाढीको प्रकृति हेर्दा हिमताल फुटेर आएको हुनसक्ने सम्भावना बढी छ,’ द्विवेदीले भने, ‘भोटेकोसीमा केही मिनेटमै पानीको बहाव ह्वात्तै बढेको छ, हिमताल नफुटी यति धेरै पानी एकैचोटि आउन सम्भवै छैन।’
जल तथा मौसम विज्ञान विभागका अनुसार भोटेकोसी नदीमा पाँच मिनेटभित्रै पानीको मात्रा एक सय घनमिटर प्रतिसेकेन्डबाट लगभग साढे ६ सय घनमिटर प्रतिसेकेन्ड पुगेको थियो। हिमाली क्षेत्रमा ताल फुटेको अवस्थामा मात्र पानीको मात्रा यति धेरै बढ्छ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: