Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दुरसंचार उपकरण किन्न सवा ९ अर्ब बिदेसियो

काठमाडौ,  दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुबाट विभिन्न उपकरण आयात र विदेशी मुद्रा सटहीका लागि गत आर्थिक वर्षमा ९ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको छ । कारोबार दैनिकमा खबर छ–दूरसञ्चार सेवा विस्तार गर्न उपकरण आयातमा ६ अर्ब ८५ करोड ५७ लाख र विभिन्न विदेशी कम्पनीलाई ब्यान्डविथमा बुझाउनुपर्ने शुल्कमा २ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बाहिरिएको हो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण आयातमा ७ कम्पनी र विदेशी मुद्रामा १० कम्पनीले यो सुविधा लिएको जनाएको छ । मोबाइल, टेलिफोन तथा इन्टरनेट सेवाको विस्तार, स्तरोन्नति तथा नयाँ प्रविधि आयातमा बर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेको छ । प्राधिकरणले गत वर्ष माइक्रोवेभ फ्रिक्वेन्सीसम्बन्धी उपकरण, रेडियो िफक्वेन्सी उपकरण उपकरण, बीटीएस, सफ्टवेयर, एन्टेनालगायतका दूरसञ्चार सेवाका लागि चाहिने सामग्री आयातको लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा सरकारी स्वमामित्वको नेपाल टेलिकमले ३ अर्ब १६ करोड ९२ लाख र निजी क्षेत्रबाट सञ्चालित एनसेलले ३ अर्ब ७२ लाखका उपकरण आयात गरेका छन् । प्राधिकरण सहप्रवक्ता अच्यूतानन्द मिश्रले सेवा सञ्चालनका लागि आवश्यक उपकरण आयातका लागि प्राधिकरणबाट सिफारिस लिनुपर्ने ब्यवस्था भएको बताए । दुर संचार सेवा संचालनका लागि विदेशी संस्थासँग सम्झौता गर्दा सेवा प्रदायकले आवश्यक पर्ने विदेशी मुद्राका लागि पनि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: