Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

ओली र प्रचण्डबीच झण्डै ३ घण्टा छलफल

\"Kp-Oli-Prachanda\"काठमाडौं, २७ असार। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमबार झण्डै ३ घण्ठा वार्ता भएको छ ।

सोमबार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्ड बेलुकी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन ।

दुर्य शीर्ष नेताहरबीच झण्डै ३ घण्टा एक्ला एक्लै कुराकानी भएको छ ।

वर्तमान सरकारको विकल्प खोज्ने विषयमा पार्टी भित्र दबाब बढेपछि प्रचण्डले नयाँ सरकार गठनलाई तिब्रता दिएका छन् । हिजो आइतबार बसेको सत्तारुढ दलको बैठकले गठबन्धनमा देखिएको खटपट र मतभेद किनारा लगाउन दुई पार्टीका शीर्ष नेतालाई जिम्मेवारी दिएअनुसार दुवै नेताले आन्तरिक तयारीपछि छलफल भएको हो  ।

ओलीसँग भएको भेटमा भएका सबै कुरा भने बाहिर आएको छैन ।तर वार्ता सकारात्मक भएको दुबै पक्षका नेताहरुले बताएका छन् ।भेटमा सत्ता गठवन्धनकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।

माओवादी केन्द्रका नेता मणी थापाले सरकारबाट जसरी पनि बाहिरिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्नु पर्ने माओवादी केन्द्रको धारणा रहेको बताए। ‘सरकारबाट बाहिरिएर माओवादीले नेतृत्व लिनु पर्छु, उनले भने, ुत्यसो भएन भने प्रतिपक्षमा वसेर भए पनि अघि बढ्नु पर्छ।’

यस अघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका थिए। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग प्रचण्डले छलफल गरेका हुन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending