Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कालो बजारी गर्ने दुई पेट्रोल पम्पमा सिलबन्दी

\"20160711_183434_resized\"रौतहट, २८ अषाढ ।पेट्रोलियम पदार्थमा चर्को मूल्य लिएर जनतालाई ठगि गर्दै आएको रौतहट समुजवा गाविस ८ बंकुलमा अवस्थित दुई पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ । प्रविण आयल स्टोर्समा अषाढ २१ गतेका दिन खेतजोतनका लागि ट्याक्टरमा डिजल लिने बेलामा लिटरले नाप्दा ५ लि।डिजलमा २।५० ग्राम कमी पाइएको थियो । जनतालाई खुलेआम ठगि गर्दै आएको पेट्रोल पम्प माथि सरमुजवा ८ का ट्याक्टर साउ भागेश्वर यादवले प्रहरी चौकी बंकुलमा निवेदन दिएका थिए । उत्त पेट्रोल पप्पले गर्दै आएको खुलेआम ठगिको छानबिन गराउन माग गरेपछि स्थानीयहरुले त्यही ठाउँमा रहेको अर्को पेट्रोल पम्प ओम आयल ट्रेड कन्सर्नलाई पनि नापतौल चेकगराउन माग गरेका थिए । प्रहरीले चेकजाँच गर्दा ५ लि। पेट्रोलमा १।५० ग्राम कमी , डिजलमा १०० ग्राम कमी पुष्टि भएपछि त्यहाका स्थानीय जनताहरुले आक्रोशित भई पम्प लाई बन्द गराउन जिल्ला प्रशासन कार्यालय रौतहट सम्म माग राखेर पम्पलाई बन्द गराएका हुन । कालोबजारी गर्ने दुबै पम्प लाई सिलबन्दी गर्न सोमबारका दिन बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालयको निर्देशनमा जि।प्र।का प्र।ह।भरत यादव, प्र।चौ।बंकुल प्र।स।नि शिवशंकर शर्मा , स।सु। बे।क्याम्प सरमुजवा प्र।नि केदार प्र। दाहालको संयुक्त टोली मिली गाविस सचिव , पत्रकार , स्थानीय बुद्धिजीवीहरुको रोहबरमा सिलबन्दी गरेको छ । कालो बाजारी गर्ने प्रविण आयाल स्टोर्स , ओम आयाल ट्रेड कन्सर्न सरमुजवा ८ को बारेमा प्रमुख जिल्ला अधिकारी नरहरि बरालले मंगलबार जि।प्र।का, नापतौल कार्यलय र साना तथा घरेलु कार्यालयका प्रतिनिधि छानबिन गर्न जाने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE