Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'काेहिनुर' अब दुबइमा पनि

दुबर्इ, स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ द्वारा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ अप्रिल १० मा दुबईको गोल्डेन सिनेमा हलमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्रको इतिहाँसमा सबैभन्दा सफल भएको भनिएको उक्त चलचित्र यसअघि अष्ट्रेलिया, मलेसिया, अमेरिका, उतर कोरिया लगायतका देशमा पर्दशन भइसकेको छ । नेपालमा करिब १२ करोडको व्यापार गरिएको भनेको यो चलचित्र एभरेष्ट इन्तरनेसनल कन्सल्टेन्सीको लगानीमा र ब्रिज कन्सलटेनटको व्यावस्थापनमा प्रर्दशन हुन लागेको हो । आकाश अधिकारीले निर्देशन गरेको ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेताले नै लगानी गरेका हुन् । श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न दर्शकहरु हलहरूमा धेरै भिड लागेको थियो । मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्र श्रीकृष्णले आफ्नु चेलीबेटी समन्धी चलचित्र बनाउने सपना रहेको बताउदै आएका थिए । उनले आफ्नो सपना त पुरा गरेरै छाडे तर आफैले हलमा गएर हेर्न नपाई उनको निधन भएको थियो । कोहिनुर युएइको हलमा लाग्ने अगाडि देखिनै हल्ला हुने गरे पनि चलचित्र प्रदर्शन हुन नसकिरहेको बेला युएइको नेपाली दर्शकको मागलाई मध्यनजर गरेर प्रदशनीमा ल्याउन लागिएको ग्लोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले बताए । युएइको लागि चलचित्रको अफिसियली मिडिया पाटनर न्युज हिमालय तथा प्रवासी अनलाइन खबर रहेका छन । चलचित्र अभिनय गरेका बिभिन्न कलाकारहरुको उपस्तिथिमा चलचित्र प्रदर्शन अगाडी नै श्रीकृष्णको श्रद्धाञ्जली अर्पण गरिने आयोजकले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies