Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

महोत्तरीका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर

\"mahottari_district\"गौशाला, ३० असार । महोत्तरी जिल्लाका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार वल्र्ड एजुकेसनले विसं २०६८ को जनगणनालाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्याङ्कले महोत्तरीका ३२ बालबालिका अझै विद्यालयसम्म नगएको देखाएको छ । उनले जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा कक्षा १० सम्म ८५ हजार २०४ विद्यार्थी अध्ययन गरिरहे तापनि यहाँका संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अझै नआइदिएको र दर्ता नै नभएका ३०० भन्दा बढी विद्यालय र मदरसाबाट पनि विद्यालयभित्र र बाहिर रहेका विद्यार्थीको सहि तथ्याङ्क निकाल्न गाह्रो भएको बताए । विद्यालय बाहिर रहेका विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत बालिका रहेका र सोमध्ये पनि मुस्लिम, दलित र पिछडावर्गबाट अत्यधिक बालिका तथा किशोरीहरु विद्यालय बाहिर रहेको वल्र्ड एजुकेसनको सहयोगमा समाज विकास केन्द्र नामक संस्थाले आठ गाविसमा गरेको तथ्याङ्क सङ्कलनले देखाएको छ । यसरी हजारौँको सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहनुले महोत्तरी जिल्लाको भविष्य अझै अन्धकारमय हुने जिल्लाका बुद्धिजीवीहरुको ठहर छ भने उनीहरुले जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित पक्षसँग विद्यालय पुग्न नसकेका बालबालिकालाई यथाशीघ्र विद्यालय पुग्ने वातावरण तयार गरिदिन माग गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending