Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यी बलिउड कलाकार, रियल जीवनमा कोही ट्याक्टर चलाउँछन् कोही फार्महाउस

एजेन्सी, २ श्रावण । बलिउडका कयौं हस्तीहरु कलाकारितासँगै खेती पेशामा पनि संलग्न छन् भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । भारतीय समाचार संस्थाहरुका अनुसार महानायक अमिताभ बच्चनदेखि सुपरस्टार अजेय देवगनसम्म खेती पेशामा कुनै न कुनै ढंगले संलग्न छन् । ती अभिनेताहरु खाली समय अथवा छुट्टीको समय बिताउन खेतमा जान्छन् र काम गर्न थाल्छन् । ट्याक्टरले जोत्छन् अमिताभ \"amitabh_1468602381\" बलिउडका महानायक अमिताभ बच्चन छुट्टीको समय खेतमा गएर ट्याक्टर जोत्छन् । उनले ६ वर्ष पहिले खेतमा गएर ट्याक्टरले जोतेको विषय निकै चर्चामा आएको थियो । उनले २०१० मा करिव १४ विगाह जमिन खेती गर्नकै लागि किनेका छन् । फार्महाउसमा जान्छन् अजय र काजोल \"ajay_1468602592\" अभिनेता अजय देवगन र अभिनेत्री काजोल दुबै जना छुट्टीको समय राजगढस्थित फार्महाउस जान्छन् । उनीहरुले त्यहाँ २८ एकड जमिनमा फार्महाउस सञ्चालन गरेका छन् । छुट्टीको समय त्यहाँ गएर दुबै जना काम गर्छन् । फार्महाउसमा गएर काम गर्छन् पाटेकर \"patekar\" लोकप्रिय अभिनेता नाना पाटेकरले पनि जग्गा किनेर फार्महाउस सञ्चालन गरेका छन् । उनले भारतको पुणेमा किसानहरुका लागि लक्षित गरि फार्म हाउस सञ्चालन गरेका छन् । उनी आफूपनि किसान पृष्ठभूमिका भएका कारण उनले फार्म हाउस खोलेका हुन् । उनी पनि छुट्टीको बेला त्यही फार्म हाउसमा गएर किसानहरुसँग मिलेर काम गर्छन् । धर्मेन्दको पनि फार्म हाउस \"dharmendra_1468602609\" कुनै बेलाका चर्चित अभिनेता धर्मेन्द्रको पनि पञ्जावमा फार्महाउस छ । उनी त्यही फार्महाउसमा काम काम गर्छन् । पछिल्लो समय उनले त्यही जमिनमा ब्यापारिक प्रयोजनकालागि कटेज समेत बनाएका छन् । गोविन्दाको ३० बिगाह जमिन \"govinda_1468603085\" अभिनेता गोविन्दाले खेती गर्नकै लागि ३० विगाह जमिन लखनउमा किनेका छन् । उनी कयौं वर्षदेखि उक्त जमिनमा खेतीका लागि जुटिरहेका छन् । तर पछिल्लो समय उनले एक व्यक्तिलाई कन्ट्राक्टमा दिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: