Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विवाद नमिले एमाले फुट्ने !

काठमाडौं, एमाले अनुशास आयोगले जनवर्गीय संगठन युवा संघको विवाद नमिलाए पार्टी फुट्ने चेतावनी दिएको छ । नागरिक दैनिकमा खबर छ–संस्थापनले हेटौडामा र असन्तुष्ट पक्षले काठमाडौंमा युवा संघको समानान्तर भेला गरेपछि अनुशासन आयोगले यस्तो चेतावनी दिएको हो । आयोगले कार्यक्रम स्थगन गरी पार्टी नेतृत्वमार्फत समाधान खोज्न आग्रह गरे पनि दुवै पक्षले समानान्तर कार्यक्रम गरेपछि आयोगले पार्टी फुट्न सक्नेसम्मको चेतावनी दिएको हो । हेटौडामा शनिबार संस्थापन पक्षले राखेको विस्तारित बैठकको उद्घाटन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले गरे । यता असन्तुष्ट पक्षको भेलालाई राजधानीमा शनिबार नेता माधव कुमार नेपालले गरेका हुन् । नेता नेपालले सम्बोधन गर्दै एमालेमा केपी ओली पक्षले पार्टीमा गुण्डाराज हावी गराएको भन्दै आपत्ति जनाएका थिए । यस्तो प्रवृत्तिले पार्टीलाई हानी गर्ने भन्दै युवा संघको नाममा हुने गुण्डागर्दी नस्वीकार्ने चेतावनी दिएका थिए । उता हेटौडामा भएको बैठकलाई उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य किरण गुरुङसहितले सम्बोधन गरेका थिए । महेश बस्नेतले अध्यक्षबाट राजिनामा दिएपछि युवा संघमा किचलो देखिएको हो । युवा संघमा निरु पाल अध्यक्ष भएपछि उनले संस्थापन र उपाध्यक्ष दिलु पन्तले नेपाल निकट भएर काम गरिरहेका छन् । पाल अध्यक्ष भएपछि नेपाल पक्षले पनि समानान्तर गतिविधि अघि बढाउँदै भेलासम्म गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: