Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

प्रिमियर लिग फुटबल सुरु : लिग लिडर लिचेष्टर पराजित

\"leicester-750\"काठमाडौं, ३० साउन । बहुचर्चित इंग्लिस प्रिमियर लिग गएरातिबाट सुरु भएको छ । गएसिजन अनपत्यारिलो टोली लिचेष्टर सिटीले लिगका बादशाह ठानिएका म्यानेचेष्टर युनाईटेड, सिटी, आर्सनल, लिभरपुल र टोटनह्याम जस्ता टोलीलाई पन्छाएर आश्चार्यजनक रुपमा लिग विजेत बनेको थियो । तर यो सिजनको पहिलो प्रतिष्पर्धामा कमजोर मानिएको हल सिटीसँग लिग लिडर लिचेष्टरले खराव अर्थात पराजयबाट लिग यात्रा सुरु गरेको छ । शनिबार राति भएका खेलहरुमा लिचेष्टर सिटीले हल सिटीसँग २–१ को स्तब्धपूर्ण पराजय हात पार्यो भने पेप ग्वार्टिवालाको म्यानेचेष्टर सिटीले ८७ औं मिनेटमा सण्डरल्याण्डका म्याकनैरको उपहार गोल मद्धतमा २–१ विजयी तर सघर्षपूर्ण जित निकाल्यो । शनिबार राति नै भएका अन्य खेलहरुमा एभर्टन र टोटनह्याम, यसै सिजन लिगमा आएको मिडेल्सब्राउथ र स्टोक सिटी, साउथहप्टन र वार्टफोर्टले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् भने वेष्ट ब्रुमिचले क्रिस्टल प्यालेस र स्वयन्सा सिटीले ब्रुनेलीलाई समान १–० ले पराजित गर्दै सुखद सुरुवात गरेका छन् । सिजनको पहिलो खेलका लागी आइतबार राति म्यानेचेष्टर युनाईटेडले ब्रायनमाउथसँग र आर्सनलले लिभरपुलसँग खेल्नेछ । मंगलबार राति चेल्सी र वेस्टह्याम युनाइटेडबिच प्रतिपर्धा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy