Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

यस्तो बन्यो माओवादी केन्द्रको संगठन विभाग र सरकार संचालन सहयोग समिति (नामावलीसहित)

\"maoist_yakata\"काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा लाजिम्पाटमा सम्पन्न भएको छ । बैठकले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ । राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पूनर्गठन गरेको हो । बैठकले नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ । शनिबार दिउँसो सम्पन्न बैठकले प्रदेश नम्वर १ को ईन्जार्जमा गोपाल किराँती र प्रदेश नम्वर ६ को ईन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ । यसअघि १ मा राम कार्की र ६ मा जनार्दन शर्मा प्रदेशका इन्चार्ज थिए । दुबै नेता संचार तथा उर्जामन्त्री भएर सरकारमा गएका छन् । संगठन विभाग १) ईन्चार्ज -रामबहादुर थापा बादल २) सदस्य-गोपाल किराँती, १ नं. प्रदेश ईन्चार्ज ३) सदस्य-मातृका यादव, २ नं. प्रदेश ईन्चार्ज ४) सदस्य-रामबहादुर थापा बादल, ३ नं. प्रदेश ईन्चार्ज ५) सदस्य-वर्षमान पुन अनन्त, ५ नं. प्रदेश ईन्चार्ज ६) सदस्य-शक्तिबहादुर बस्नेत, ६ नं. प्रदेश ईन्चार्ज ७) सदस्य-लेखराज भट्ट, ७ नं. प्रदेश ईन्चार्ज ८) सदस्य-टोपबहादुर रायमाझी ९) सदस्य-गीरिराजमणि पोख्रेल १०) सदस्य-जयपुरी घर्ति ११) सदस्य-मणि थापा १२) सदस्य-अन्तर्राष्ट्रिय विभाग प्रतिनिधि सरकार सञ्चाल सहयोग समिति  १) ईन्चार्ज-नारायणकाजी श्रेष्ठ प्रकाश २) सदस्य-रामबहादुर थापा बादल ३) सदस्य-कृष्णबहादुर महरा ४) सदस्य-मातृका यादव ५) सदस्य-वर्षमान पुन अनन्त ६) सदस्य-गीरिराजमणि पोख्रेल ७) सदस्य-देव गुरुङ ८) सदस्य-टोपबहादुर रायमाझी ९) सदस्य-हरिबोल गजुरेल १०) सदस्य-पम्फा भुसाल ११) सदस्य-तिलक परियार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies