Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एउटा यस्तो बास्तविकता जसले तपाइको सोच्ने तरिकामा नै बदलाव ल्याउने छ (भिडियो)

\"dog\"काठमाडौं , ७ भदौ । स्वतन्त्रता शव्द आफैमा प्रिय छ । त्यो मानिस होस या अन्य कुनै प्राणी यो धर्तीमा जन्मिएका सवै प्राणीले स्वतन्त्र रुपमा नै आफ्नो जीवन विताउन चाहन्छन् । मानिस यो धर्तीको सर्वश्रेष्ठ प्राणी हो । उसले आफ्नो अधिकार के हो बुझ्न सक्छ , आफ्ने अधिकारका विषयमा बोल्न र आवाज उठाउन सक्छ साथै उसले आफ्नो अधिकार र स्वतन्त्रताका लागि विद्रोह गर्ने गर्दछ । त्यसै हामी मानिस जो आफ्नो अधिकारप्रति जति गंभीर र संवेदनशील छौ सायद हामीले अरुको अधिकारप्रति कतिपय अवस्था बेवस्ता गरिरहेका हुन्छौ अर्थात आफनो स्वार्थ वा मनोरञ्जनका लागि अरुको अधिकारको हनन् गरिरहेका हुन्छौ । धर्तीका सवै जीवित प्राणीहरुमा विवेक वा सोच्न सक्ने क्षमता हुन्छ भन्ने कुरा हामीले भुलिरहेका छौ । जन्तु जनावरहरु जसको अवाज हामी बुझ्दैनौ, उनीहरुले पनि अफ्ना हरेक आफ्ना चाहना र भावनाहरुलाई विभिन्न संकेतिक रुपमा व्यक्त गरिरहेका हुन्छन् । उनीहरुले पनि आफ्नो अधिकार र स्वतन्त्रताको लागि आ– आफ्नो ठाउँमा संघर्ष गरीरहेका हुन्छन् । एउटा सुगा जो जंगलमा स्वच्छन्द आकाशमा रमाउन चाहन्छ , जो आफ्ना साथीसंगीसँग दिनभर जंगलमा चर्न चाहन्छ त्यो नै उसको जिवनको सवैभन्दा ठुलो खुसी हो । तर हामी हाम्रो मनोरन्जनको लागि उसलाई पिंजडामा थुनिदिन्छौ । पिजंडामा थुनिएको सुगालाई जतिसुकै मिठो खान दिए पनि उ खुसी हुन सक्दैन । हेर्नुहोस यस्तै एउटा भिडियो जसले हामीलाई स्वतन्त्रताको मुल्य बुझन् मद्दत गर्नेछ । https://www.youtube.com/watch?v=JdGd4YBN1CE  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies