Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुदुरपश्चिम विश्वविद्यालयमा ६ वटा आंगिक क्याम्पस थप हुने

काठमाडौं, १५ भदौ । सुदुरपश्चिम प्रदेश नम्बर ७को शैक्षिक विकासका लागि थप ६ वटा आङिगक क्याम्पस निर्माण गर्ने निर्णय भएको छ । \"Farwester-university\"सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा वालुवाटारमा बसेको सुदुरपश्चिम विश्वविद्यालयको पाँचौ साधारणसभामाले ६ वटा आंगिक क्याम्पस थप गर्ने निर्णय गरेको हो । जसमा भानु बहुमुखी क्याम्पस, दोधारा कन्चनपुर,अछाम बहुमुखि क्याम्पस मंगलशैन अछाम, लक्की बहुमखि क्याम्पस बिपि नगर डोटि, शंकरपुर क्याम्पस पस्ति दार्चुला, घोडाघोडि बहुमुखि क्याम्पस सुखड कैलाली गरि छ क्याम्पस रहेका छन् । विश्वविद्यालयको दोस्रो साधरण सभावाट हरेक वर्ष सुदुरपश्चिममान्चल क्षेत्रका कम्तिमा दुइवटा सामुदायिक क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापना गर्ने प्रस्ताव पारित भएक अनुरुप सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा ९ को उपदफा (घ) र सुदुरपश्चिमाञ्चल विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०६९ को नियम १९ को उपनियम (घ) बमोजिम डिन प्राध्यापक नारायण अवस्थीले प्रस्तुत गरेका थिए । सभामा सुदुरपश्चिम विश्वविद्यालयलाई अवाश्यक पर्ने थप दरबन्दी स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव, इन्जिनियरीङ संकाय थप गर्ने प्रस्ताव , सुदुरपश्चिम विश्विद्यालयम शिक्षक कर्माचारी सेवा नियममावली २०६९ मा तेस्रो संसोधन प्रस्तावमाथि छलफल भएको थियो । माननीय शिक्षामन्त्री धनिराम पौडेल ले सम्बोधन गरेका थिए । २०६७ सालमा सुदुरपश्चिम विश्वविद्यालय स्थापना भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending