Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

ठुला क्लब बार्सिलोना, रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले अंक बाँडे

\"barca-1\"काठमाडौं, ६ असोज । लालिगाको बुधबार राति भएका खेलहरुमा ३ वटै ठुला र चिरपरिचित प्रतिद्वान्दी क्लबहरुले एकअर्काका अंक बाडेका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडले भिल्ला रियलसँग अंक बाँडेको छ भने तेस्रो स्थानमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग अंक बाँडेको छ । बुधबार राति भएका खेलहरुमा रियल लगातार १७ खेलमा जित हासिल गर्दै बार्सिलोनाको रेकर्ड तोड्ने अवसर गुमाएको छ भने यता बार्सिलोनाले आफ्नो स्टार खेलाडी लियोनल मेसीलाई घाइते बनाएको छ । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको पहिलो हापमा राकिटिकको गोलबाट अग्रता लिएको बार्सिलोनालाई दोस्रो हापको ६१ औं मिनेटमा एट्लेटिकोका कोरिआले बराबरी गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । त्यसअघि ५९ औं मिनेटमा बार्सिलोनाका लियोनल मेसी घाइते भएर मैदान छाडेका थिए । \"real-madrid\"यसैगरी बुधबार नै भएको अर्को खेलमा रियल म्याड्रिडले पनि भिल्लारियलसँग १/१ को बराबरी खेलेको छ । रियलको घरेलु मैदानमा भिल्लारियलले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । दोस्रो हापको ४८ औं मिनेटमा रियलका सर्जिओ रामोसले गोल गर्दै रियललाई पराजयबाट जोगाएपनि बार्सिलोनाको लगातार १७ खेल जितेको रेकर्ड तोड्न भने सकेन । यो सिजन रियलले लगातार १६ खेलमा जित हासिल गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: