Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दशैंको अवसरमा क्यान्सरपीडित बालबालिकालाई आर्थिक सहयोग

[caption id=\"attachment_96171\" align=\"alignleft\" width=\"572\"]\"फाइल फाइल तस्वीर[/caption] काठमाडौँ, २२ असोज । केही महिनाअघि मात्र क्यान्सरको सफल उपचार गर्नुभएकी ११ वर्षीया विधि पुरीले आफू जस्तै क्यान्सरबाट पीडित २६ बालबालिकालाई आज दसैँ खर्च तथा खानेकुरा वितरण गरेकीछन । कान्ति बाल अस्पतालमा गएर उहाँले ती बालबालिकालाई रु एक हजार चार सय दुई र खानेकुरा वितरण गरेकी हुन । सात महिनाअघि उनको पनि सोही अस्पतालमा क्यान्सरको उपचार भएको थियो । अस्पतालका वरिष्ठ बालविशेषज्ञ डा प्रकाशनिधि तिवारीका अनुसार–उक्त अस्पतालमा वार्षिक दुई÷तीन सय क्यान्सर पीडित बालबालिका उपचारका लागि आउने गरेका छन् । मुलुकमा वार्षिक एक हजार ६०० सम्म नयाँ बिरामी देखापर्ने भए पनि अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या निकै कम रहेको उनले बताए । उनले भनेँ – “बालबालिकामा हुने क्यान्सरमध्ये ८० प्रतिशतलाई निको पार्न सकिन्छ । समयमै उपचार गराउन सक्यो भने उनीहरु स्वस्थ्य रुपमा ८०÷९० वर्षको उमेरसम्म बाँच्न सक्छन् । तर अन्य उमेरका बिरामीमा भने त्यो हुँदैन ।” डा तिवारीका अनुसार आमाले गर्भावस्थामा गर्ने व्यवहार, खानपानले पनि बालबालिकामा क्यान्सर हुने भएकाले गर्भवतीले विशेष ध्यान दिनुपर्छ । यसैगरी विकिरणको सम्पर्कमा रहने, एक्स–रे हुने, रसायनयुक्त खानपानले क्यान्सर हुने गर्छ । बालबालिकामा बारम्बार ज्वरो आइरहने, निको नहुने, शरीर शिथिल हुने, शरीरमा निलो डाम हुने, नाक, दिसा, पिसाबबाट रगत निस्कने, काम्ने, शरीरमा डल्लाडल्ली देखापर्नेजस्ता लक्षण देखिए क्यान्सर हुन सक्ने उच्च सम्भावना भएकाले यसप्रति अभिभावकले सचेत हुनुपर्ने डा तिवारीको भनाइ रहेकोछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies