Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

थाहापाई राख्नुहोस, जाडोमा छाला फुस्रो हुन नदिने चार उपाय

\"beautiful-girl-hd-faces-3\"काठमाडौं, २३ कात्तिक । जाडोमा अधिकांशको समस्या हुन्छ, छाला फुस्रो हुने । तुलनात्मक रूपमा सुक्खा छाला भएकालाई जाडोमा यो समस्याले झन् बढी सताउँछ । चिल्लो छाला हुनेलाई पनि नुहाएपछि छाला फुस्रो हुने खतरा निम्तिन सक्छ । त्यसो भए जाडोमा छाला फुस्रो हुनबाट कसरी जोगिने रु कस्ता कुरामा ध्यान दिन सके छालाको कोमलता र चिल्लोपन कायम राख्न सकिएला रु महिला र पुरुष दुवैलाई उपयोगी हुने चार आइटमबारे ब्युटिसियन एलिसा लेप्चाले जानकारी दिएकी छिनः १. हनी प्याक जाडोमा छालाका लागि हनी प्याक निकै उत्तम हुन्छ । मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर लगाउँदा जाडोको छालालाई फाइदा गर्छ । प्याक लगाएर सुकेपछि नुहाउनाले छाला रुखो हुन दिँदैन । नुहाउनुअघि अर्थात् हप्तामा दुई–तीनपटक हनी प्याक प्रयोग गर्नु लाभदायी हुन्छ । तर, छाला धेरै नै आयली छ र धेरै फुस्रो हुँदैन भने हनी प्याक नलगाउँदा नै हुन्छ । यस्तो छालालाई नुहाएपछि हल्का मोस्चराइजर गरे पुग्छ । २. बदामको तेल जाडोमा निम्तिने छालाको फुस्रोपनबाट टाढै रहन छालामा तेल अत्यावश्यक पर्छ । तर, जुन पायो त्यही तेल सकेसम्म प्रयोग नगर्नुहोला । बदामको तेल उपयुक्त हुन्छ । विकल्पमा जैतुनको तेल ९ओलिभ आयल० लगाउन पनि सक्नुहुन्छ । तेलका केही थोपा पानीमा मिसाएर नुहाउन पनि सक्नुहुन्छ या नुहाउनुअघि शरीरमा घस्न सक्नुहुन्छ । ३. घ्युकुमारी र नीम जाडोमा नुहाउँदा प्रयोग गरिने साबुनले पनि छालालाई थप फुस्रो बनाउन भूमिका खेल्छ । छालामा सकेसम्म साबुन प्रयोग नगर्नु नै राम्रो हुन्छ । अझ बास्नादार साबुन त रोज्दै नरोज्नुहोस् । यस्ता साबुनमा केमिकल हुने भएकाले छाला फुस्रो बनाउन भूमिका खेल्छ । छाला फुस्रो हुन नदिन घ्युकुमारी या नीम उपयुक्त हुन्छ । यिनलाई प्याकको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । नुहाउँदा साबुन प्रयोग गर्ने नै भए पनि घ्युकुमारी र नीम रोज्नुहोला । ४. मोस्चराइजर छाला फुस्रो हुन नदिन मोस्चराइजर आवश्यक पर्छ । कपडाले नढाकिने तथा अनुहारको छालामा त दैनिक मोस्चराइजर गर्नैपर्छ । कपडाले ढाकिने शरीरको पूरै छालामा हप्तामा दुई–तीनपटक मोस्चराइजर गर्नु जरुरत हुन्छ । हरेकपटक नुहाएपछि मोस्चराइजर गर्न अल्छी गर्नुभयो भने छाला फुस्रो हुने जोखिममा पर्नुहुन्छ । शरीरमा फुस्रोपन देखिनेबित्तिकै जुनकुनै वेला पनि मोस्चराइजर प्रयोग गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies