Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मोडलिङतिर लागिन् ‘तरकारीवाली’

\"kusum-shrestha-rojina\"काठमाडौैं, २६ कात्तिक । तरकारीवाली नामले विश्वभरी नै चर्चित बनेकी गोरखा भुम्लिचोककी १८ वर्षीया कुसुम श्रेष्ठ मोडलिङतिर लागेकी छन् । गत कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले झलुङ्गेपुलमा तरकारी बोकेर आउँदै गरेको र तरकारीको क्रेटसँगै मोबाइलमा कुरा गरेको तस्विर खिचेर आफ्नो फेसबुकमा राखेका थिए । फिस्लिङ तरकारी पुर्याउन उनले क्रेटमा बोकेर झलङ्गे पुल पार गर्दै थिइन् । महर्जनले आफ्नो फेसबुकमा राखेको कुसुमको उक्त फोटो फेसबुर र ट्वीटरमा एकाएक भाइरल बन्यो । उनको फोटो इन्टरनेटमा भाइरल बनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाए । बीसीसी, डेलीमेल लगायतका अन्तर्राष्ट्रिय मिडियाहरुले पाकिस्तानमा भाइरल बनेको चियावालासँग तुलना गर्दै सामाचार सम्प्रेषण गरे । त्यसपछि नेपालको सरकारी टेलिभिजन, कान्तिपुर टेलिभिजनदेखि बीबीसी नेपाली सेवामा समेत अन्तरर्वार्ता दिन पुगिन् । गोरखामा जन्मिएकी ४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुसुम सामान्य किसान परिवारकी हुन् । उनी चितवनमा कक्षा १२ मा ब्यवस्थापन संकायमा पढ्दैछिन् । जसरी पाकिस्तानका चियावाला इन्टरनेटमा तस्विर भाइरल बनेपछि पेश बदलेर मोडलिङतिर लागे, त्यसैगरी सामान्य किसान परिवारकी कुसुमले पनि मोडलिङतिर लागेकी छन् । कुसुम कान्तिपुरको शुक्रबार साप्ताहिकको मोडल बनेको तस्विर छापिउको छ । कृष्ण भट्टराईको संयोजनमा रोजिना श्रेष्ठको पहिरनमा महेश प्रधानले ब्यवसायिक तस्विर खिचेका छन् । एकाएक चर्चामा अाएकी कुसुमलार्इ सिनेमामा खेल्न पनि अफर अाउन थालेकाे बताउँछिन् । \"kusum-shrestha-2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy