Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मैले गाउँदा राजा महेन्द्रले खानै छाडे, विरेन्द्र नाचे–कुमार बस्नेत

\"kumar\"गीत सुन्न महेन्द्रले खानै छाडे राजाले बकस दिएर मैले घरबार जोडेको पनि भने । तर, त्यस्तो केही पनि होइन । मेरो डाहा गर्नेहरूले अनेक हल्ला चलाए । मसँगको सबै सम्पत्ति ससुरालीबाट प्राप्त भएको हो । यसका लागि मैले लामो अवधि मुद्दा लडेको छु । त्यसवेला हाम्रा गीत युवती फकाउने खालका थिए । दरबारमा गएर युवती फकाउने गीत गाउन पाइन्नथ्यो । त्यहाँ त गजल, भजन, शास्त्रीय संगीत मात्रै प्रस्तुत हुन्थे । मैले गाएको गीत दरबारमा गाए त त्यसवेला काट्थे होलान् । किनकि दरबारमा कडा अनुशासन हुन्थ्यो । यसको अर्थ मैले दरबारमा प्रस्तुति गर्दै नगरेको होइन । थोरै गएँ । तर, बाहिर भने मैले धेरै प्रस्तुति दिएको छु । एक दिन मानभवनमा ठूलो कार्यक्रम हुँदै थियो । राजा महेन्द्र पनि कार्यक्रममा सहभागी थिए । मैले त्यहाँ तीनवटा गीत गाएँ । त्यही क्रममा एकजना इन्डियन आर्मीले भित्र गएर अरू गीत गाउन भने । म भित्र पुगेँ । राजा महेन्द्र खाना खाने तरखरमा रहेछन् । मलाई देखेपछि महेन्द्र टक्क अडिए । राजाले किन आएको भनी सोधे । ‘गीत गाउन आएको’ भनेँ । राजा फरक्क फर्किए । गएर सोफामा बसे । अनि मलाई गीत गाउन भने । मैले दुई–तीनवटा गीत गाएँ । मेरा लागि त्यो क्षण निकै अविस्मरणीय बन्यो । राजा वीरेन्द्र नाचे सुर्खेतमा राजा वीरेन्द्रको सवारी हुने भयो । विभिन्न सांगीतिक प्रस्तुति हुने भए । सांगीतिक टोलीमा म पनि सामेल भएँ । मैले गीत गाएँ । गीत सबैले मन पराए । सहभागी सबै नाच्न थाले । हौसिएर मैले अझ राम्रो गीत गाएँ । केही बेरमा त राजा वीरेन्द्र पनि नाच्न थाले । त्यसपछि म अरूलाई पनि नचाउन अग्रसर बनेँ । हुँदा–हुँदा रानी ऐश्वर्य पनि राजासँगै नाच्न थालिन् । यो घटना मेरा लागि बिर्सिनसक्नुको बन्यो । त्यसवेला हाम्रा गीतलाई घाँसे गीत भनेर उडाउँथे । राजारानी नै त्यही गीतमा नाचेपछि म फुरुंग बनेँ । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: