Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डायरीमा भिलेन बन्दै रेखा

\"rekha-thapa-750\"काठमाडौँ, ११ मङ्सिर । नेपाली कथानक चलचित्र डायरीको ट्रिजर सार्वजनिक गरिएको छ । चलचित्रमा छुल्ठिम गुरुङ , सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने अवस्थालाइ चलचित्रमा देखाइएको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माणमा रहेको चलचित्र डायरीलाई आवरण चलचित्र मार्फत निर्माताको रुपमा चलचित्रमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । चलचित्र नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै चलचित्र मार्फत निर्मात्री बनेकी छिन । चलचित्रमा रेखा भने भिलेनको रुपमा देखिएकी छिन । पछिल्लो समय चलचित्र नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन् । चलचित्रमा रुपा राणा, बिनोद पौडेल, दिनेश डिसीलगायतको पनि अभिनय रहनेछ । चलचित्रमा कथा छेतेन गुरुङको रहेको छ । चलचित्रलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र आउदो चैत्रमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । जसरि मलाई डल्लीको उपनामले चिन्नु हुन्छ त्यसरी नै यस चलचित्र मार्फत जोयाको क्यारेक्टर याद गर्नु हुनेछ । म डल्लीको क्यारेक्टर भुलाउन चाहँदिन तर जोयाको स्थापित गर्न चाहने छुल्ठिम गुरुङको भनाई छ । मैले पढेको नै चलचित्र निर्देशन हो तर प्राक्टिकल ज्ञान नभई चलचित्र निर्देशनमा आउनु हुदैन भन्ने लगेर म निर्माणमा आए । आवरणबाट धेरै कुरा मैले सिक्ने अवसर पाएको थिए जसलाई मैले यो चलचित्रमा सदुपयोग गरेको छु । स्टोरी तयार भएपछीको वर्कशपले पनि चलचित्र छायांकनमा निकै सहयोग पु¥यायो निर्देशक अनिल योन्जनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: