Life insurence
Khabar Dabali ६ आश्विन २०७८ बुधबार | 22nd September, 2021 Wed
Himalayan Golden detail page

यसरी गरौ छालाको केयर, जसले तपाईलाई सँधै जवान राख्न मद्धत गर्छ

Skin-Careकाठमाडौं, १५ मंसिर । स्वस्थ शरीरको लागि विभिन्न पोषण चाहिए जस्तै छालाका लगि पनि केयर अवस्यक पर्छ । छालामा पानीको मात्रा ब्यालेन्समा राखेर छालाको जवानी कायम राख्नु पर्छ । –कतिपय ठान्छन् , मेकअप गरेको छाला चाँडै बुढो हुन्छ । तर कुरा त्यसो होेइन । फेस स्किनका लागि मेकअप आवश्यक पर्छ । तर, मेकअप प्रोडक्ट, लगाउने तरिका तथा वेलैमा रिमुभ र मेकअप रिमुभपछि लगाउनुपर्ने क्रिमबारे ख्याल गर्नुपर्छ । –सफा गर्दा स्किनको प्रकृतिअनुसारको क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुपर्छ । यसले छाला बिग्रिन दिँदैन ।२५–३० वर्षको उमेरपछि छाला चाउरिने प्रक्रिया सुरु हुन थाल्छ । यसलाई रोक्न छालामा पोषणको ब्यालेन्स मिलाउनुपर्छ । –छालामा कुनै समस्या आएमा देखासिकीको भरमा उपचार सुरु गर्नु गम्भीर गल्ती हुन्छ । आफ्नो छालाको प्रकारअनुसार मात्रै उपचार गर्नुपर्छ । छालाअनुसार नै आवश्यक प्रोडक्ट प्रयोग गर्नुपर्छ । –छालाको जवानी खुइल्याउने प्रमुख तत्व घाम हो । घामको असरबाट छाला जोगाउनैपर्छ । अल्ट्राभाइलेट किरणका कारण छालामा विभिन्न समस्या निम्तिन्छ । त्यसैले उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम घरभित्र बस्दा या बाहिर निस्किँदा नियमित लगाउनैपर्छ । –चिसो हावा र धुवाँ—धुलोले पनि छालालाई रुखो बनाउन भूमिका खेल्छ । रुखो छाला चाँडै विग्रन्छ । त्यसैले स्किनअनुसारको मोस्चराइजर नियमित प्रयोग गर्नुपर्छ । –आन्तरिक स्वास्थ्यले छालाको स्वास्थ्यमा प्रभाव पार्छ । विभिन्न आन्तरिक रोग तथा समस्याले छालामा पनि असर पार्छ । आन्तरिक रोग निम्त्याउन धुम्रपान र मद्यपानको ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । ब्यालेन्समा पानी सेवन गर्नाले छालाको चमक कायम राख्न भूमिका खेल्छ । स्वस्थ छालाका लागि हरेक जवान व्यक्तिले दैनिक कम्तीमा आठ गिलास पानी पिउनैपर्छ । –हप्तामा एकपटक फेसियल छालाका लागि जरुरी पर्छ । फेसियलले छालाको डेड सेल्स हटाएर सफा राख्न मद्दत गर्छ भने पोषण पनि पूर्ति गर्छ । फेसियल गर्दा हुने मसाजले फेसमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँछ । तर, फेसप्याक छालाअनुकूलको हुनुपर्छ भने फेसियल गर्ने तरिका सही हुनुपर्छ । नियमित शारीरिक व्यायामले शरीर र छाला स्वस्थ राख्छ । मानसिक तनावबाट पनि मुक्त हुनुपर्छ । मानसिक तनावले हर्मोनहरूमा गडबडी ल्याउने र छालामा पनि असर निम्त्याउने गर्छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy