Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सहकारी गीति संग्रह बजारमा

\"coop2\"काठमाडौं । सहकारी गीति संग्रह ‘एकका लागि सबै, सबैका लागि एक’ बजारमा आएको छ । शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाले बजारमा ल्याएको गीति संग्रहको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो । उक्त गीति संग्रहलाई सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवाली र गायक प्रमोद खरेलबाट संयुक्त रुपमा विमोचन गरिएको हो । संग्रहमा सहकारी सम्बन्धी ६ वटा गीत समावेश गरिएको छ । बिमोचन कार्यक्रममा बोल्दै सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवालीले समुदायमा सहकारी जागरण, सचेतना र सहकारी चिनाउने सन्दर्भमा गीत संगितले महत्वपूर्ण भूमिका खेल्ने बताए । दुर–दराजमा सहकारीका बारेमा जानकारी गराउन यस गीति संग्रह सफल हुने बताए । त्यस्तै गायक प्रमोद खरेलले गीतले सहकारी क्षेत्रमा विशेष भूमिका खेल्ने बताउँदै सहकारी क्षेत्रलाई समृद्धशाली बनाउने मद्दत पुग्नेछ । गीत संगीतको माध्यमबाट हरेक कुराहरु परिवर्तन हुने र सहकारी क्षेत्रमा पनि सहयोग हुने बताए । यसैगरी शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र रावलले सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत संगित आवश्यक हुने बताए । सहकारीको बारेमा आम समुदायलाई जानकारी गराउने एउटा महत्वपूर्ण माध्यम गीत संगीत भएको धारणा राखे । संग्रहमा ‘एकका लागि सबै’, ‘थोपा थोपा मिलेर’, ‘पक्कै नेपाल बन्दै छ’, ‘गाउँ गाउँमा सहकारी’, ‘मेची कालि सबैतिर’ र ‘अनेकतामा एकता’ बोलको गीत रहेको छ । प्रमोद खरेल, हेमन्त शर्मा, चेतन चुडाल र तिलक मल्लको स्वर रहेको गीतको शब्द दीपेन्द्र रावल, हिमालय प्रसाई र योगेन्द्र पौडेलको रहेको छ । यस गीति संग्रहको आधिकारीक विक्रेता को–अपरेटिभ मिडिया सोलुसन रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: