Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

भुसालको एमालेलाई प्रहार ‘टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रबादको कुरा ’

\"\"भक्तपुर, २२ मंसिर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रबादको कुरा गर्नु गलत भएको बताएकी छिन् । आज एक साक्षतकार कार्यक्रममा बोल्दै भुसालले आफू सरकारमा हुँदा देशको सम्पत्ति बिदेशीहरुलाई सुम्पनेहरु वर्तमानमा आएर राष्ट्रहितमा काम गरिरहको सरकारलाई राष्ट्रघाती भन्नु कागले आफ्नो नाम लिएको जस्तै भएको बताइन् । एमालेकै शीर्ष नेताहरुको भनाई लिँदा एमाले संघियताको पक्षमा, समाबेशी र समानुपातिक जान नचाहेको भन्दै संघियता, समानुपातिकता र समावेशी अधिकार नदिए सम्म कोही पनि राष्ट्रवादी हुन नसक्ने र यसको बिरोधमा जाने जो सुकै पनि राष्ट्रघाती हुने बताए । संबिधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञहरुले बुझाउन नसक्नु र एमालेले आफ्नो भोट बैंकका रुपमा प्रयोग गरिरहेको उनले टिप्पणी गरिन् । संबिधान संशोधन नभएर तीनै तहको निर्वाचन सम्भव नहुने र संबिधान कार्यान्वयन समेत नहुने भएकाले संशोधन प्रस्ताव पारितसँगै तोकिएकै समयमै निर्वाचन हुने उनले दावी गरिन् । प्रतिगमनकारी र बाहिरी शक्तिको चलखेलकै कारण नेपाल र नेपालीले पाएको गणतन्त्र गुम्ने खतरामा रहेको भन्दै भुसालले वर्तमान समयमा सफल संबिधान कार्यान्वयन तर्फ सबै लाग्नु पर्नेमा जोड दिइन । माओवादी केन्द्रको महाधिबेशन आयोजक समितिमा चार हजार केन्द्रिय सदस्य आफ्नो पार्टीभित्रको आवश्यकता रहेको भन्दै पार्टीले संबिधान संशोधन गर्दै तीनै तहको निर्वाचनकका साथ भूकम्प पीडितहरुको मागलाई पहिलो प्राथामिकता दिएको बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending