Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कपाल फुल्यो , आलुको बोक्रा छ नि ?

तपाई कपाल फुल्यो भनेर चिन्तामा हुनुुहुन्छ भने अब तपाई विभिन्न क्लिनिक धाउन तथा अनेक केमिकलयुक्त कलरहरु खोज्न नकुद्नु राम्रो हुन्छ । अब आफ्नै भान्साबाट तपाईले आफ्नो सेतो कपालको निदान पाउन सक्नुहुन्छ । बढ्दो प्रदुषण, आहारमा पोषक तत्वको कमी , तनाव आदिका कारणले स्वस्थ्य मात्र नभई तपाईको कपालमा पनि उत्तिकै असर पार्दछ । हो , यी विविध कारणले गर्दा उमेरभन्दा अगाडि नै तपाईको कपाल सेतो देखिन सक्छ । यसबाट बच्ने हो भने आफ्नो भोजनमा हरियो सागसब्जी , फलफुल तथा प्रोटियुक्त आहार समावेश गर्न भुल्नु हुँदैन । तपाईले छिलेर फाल्ने आलुको बोक्रा शरिरका लागि मात्र नभई कपालका लागि पनि उत्तिकै महत्वपुर्ण छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । आलुको बोक्रामा पाइने स्टार्चले कपालको सुरक्षा साथसाथै जरालाई पनि बलियो बनाई कपाललाई सेतो बन्न दिँदैन । आलुको बोक्रमा भिटामिन ए, बी तथा सी हुने गर्दछ । जसले कपालमा जम्ने तेललाई हटाएर सफा बनाउने , चयाँ हटाउने आदि कार्य गर्दछ । यतिमात्र नभइ आलुको बोक्रा फलाम( आइरन) , जिंक, पोटासियम तथा क्याल्सियम जस्ता अनेकौँ मिनरल्सहरु पाउन सकिन्छ । जसले कपाल झर्नबाट बचाउने गर्दछ । आलुमा पाइने स्टार्चले एक प्रकृतिक कलर (रंग) को रुपमा कार्य गर्दछ र कपाल सेतो बनाउन रोक्नुका साथै कपालमा चमक पनि प्रदान गर्दछ । आबस्यक सामाग्री ःआलुको छिल्का –२÷३ वटा आलु लेवेन्डरको तोल अवस्यकता अनुसार । बनाउने तरिका – २÷३ वटा आलु लिएर छिल्का निकाल्ने – यस छिल्कालाई एक कप चिसोपानीमा हाल्ने । – बोक्रालाई एउटा भाडामा उमाल्ने – उम्लिएपछि यसलाई ५ देखि १० मिनेटसम्म सानो आगोमा पकाउने – यो मिश्रण केही समयका लागि चिसो बनाउन एउटा भाँडोमा राख्ने । – यसको गन्धबाट छुटकारा पाउन केही थोपा लेभेन्डरको तेल हाल्न सकिन्छ । प्रयोग तरिका ः यस मिश्रणलाई सफा तथा हल्का चिसो कपालमा लगाउँदा राम्रो काम गर्दछ ।यो मिश्रणलाई बिस्तारै विस्तारै लगाएर ५ मिनेटसम्म मसाज गर्न सकिन्छ र ३० मिनेट यत्तिकै छाड्न सकिन्ट । केही समयपछि चिसो पानीले धुनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies